प्युठान

प्रकृति, संस्कृति र धार्मिकताको आकर्षण ‘स्वर्गद्वारी’

प्युठान, १३ असार : स्वर्गद्वारी अर्थात स्वर्गको ढोका । शाब्दिक अर्थमा पनि स्वर्ग भन्नाले कुनै किसिमको दुःख, अशान्ति असर पार्न नसक्ने स्थान विशेषलाई बुझाउँछ । शब्दमा वर्णन गरे जस्तै प्रकृति, संस्कृति र धार्मिकताको अनुपम सङ्गम...

प्युठानमा चट्याङ लागेर एक शिक्षकको मृत्यु

प्यूठान, २४ जेठ । प्यूठानमा चट्याङ लागेर एक जनाको ज्यान गएको हो । प्यूठानको गौमुखी गाउँपालिका ५ खुङका ३४ वर्षीय पशुपति आचार्यको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायव उपरीक्षक निर्मला बुढाथोकीले जानकारी दिइन्...

प्युठानमा चट्याङ लागेर एक जनाको मृत्यु

प्यूठान । जिल्लाको नौबहिनी गाउँपालीका ५ डार्मिमा चट्याङमा परि एक बृद्धाको मृत्यु भएको छ । नौवहिनी गाउँपालिका वडा नंम्बर ५ डाम्रीकी ६४ वर्षीय गोठी वुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक निर्मल...