रोल्पा

पहिरामा पुरिएका ६ जना मध्ये २ को शव फेला

रोल्पा, २७ भदौ । अविरल वर्षासँगै गएराति गएको पहिराबाट थबाङ गाउँपालिका वडा नं २ छेर्लोवाङमा पहिरामा परी पुरिएका छ मध्ये दुई जनाको शव फेला परेको छ ।   पहिरामा पुरिएकी २८ वर्षीया फिरकुमारी बुढा र उहाँका...

वर्षेनी हराउँछन् रोल्पामा महिला

रोल्पा, २६ भदौ । बितेका ३ वर्षमा रोल्पा जिल्लाबाट १६० महिला हराए । यसरी हराएकामध्ये प्रहरीको मद्दतमा ९५ जना फेला परे भने अझै ६५ जना बेपत्ता छन् । हरेक वर्ष किन यति ठूलो सङ्ख्यामा...

तीजको नाच हेरेर फर्किदा पहिरोमा पुरीएर एक बालकको मृत्यु

रोल्पा, १९ भदौ । पहिराले पुरेर एक बालकको मृत्यु भएको छ । जिल्लाको सुनछहरी गाउँपालिका– १ फूलिवनमा आएको पहिरामा परी सोही ठाउँका पृथबहादुर घर्तीको १४ वर्षीय छोरा शुकबहादुर घर्तीको मृत्यु भएको हो । यही भदौ...

सर्पको डस्दा एक महिलाको मृत्यु

रोल्पा, १९ भदौ । जिल्लाको सुनिल स्मृति गाउँपालिकाकी एक महिलाको सर्पको डसाइबाट मृत्यु भएको छ । सुनिल स्मृति गाउँपालिका–२ खुग्रीकी ६५ वर्षीया तारा भारतीलाइ घाँस काट्ने क्रममा विषालु सर्पले डसेको थियो । सर्पले डसेपछी उनलाई...

रोल्पालाई पर्यटकीय गन्तव्य बनाउन स्थानीय सरकार क्रियाशील

रोल्पा, १६ भदौ । रोल्पाका स्थानीय सरकारले पर्यटन प्रवद्र्धनलाई जोड दिन थालेका छन् । विकास प्राथमिकतामा पर्यटनलाई महत्व दिएर उनीहरुले काम गरेसँगै यसका उपलब्धिहरु पनि देखिन थालेका छन् । दश स्थानीय तह रहेको रोल्पाका...

जीप दुर्घटना हुँदा चालकको मृत्यु

रोल्पा, १४ भदौ । शुक्रबार बेलुका भएको जीप दुर्घटनामा परी हराइरहेका चालकको शव आज बिहान फेला परेको छ ।   सदरमुकाम लिवाङबाट निम्रीतर्फ यात्रु पु¥याएर फर्कदै गरेको हिमताल यातायात प्रालिको ना १ ज ४६५६ नम्बरको उक्त...

उमेर नपुग्दै विवाह : परिपक्वतासंँगै सम्बन्धविच्छेद

रोल्पा, १३ भदौ। गाउँकै राजबहादुर थापासँग १३ वर्षको उमेरमा विवाह बन्धनमा बाँधिएकि रोल्पा सुनिल स्मृति गाउँपालिका–६ गजुलकी निर्मला थापा । अहिले उनको उमेर २० वर्ष पुग्यो । चार वर्षीया एक छोरीसहितको असल परिवार थियो...

खेलमैदान निर्माणमा नेकपा र कांग्रेसबीच आरोप–प्रत्यारोप

रोल्पा, २९ साउन । खेलमैदान निर्माणको विषयलाई लिएर सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी नेपाली काङ्गे्रसबीच जुहारी चलेको छ । फाइल तस्बिर  नेपाली काङ्ग्रेस रुन्टीगढी गाउँपालिका र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुन्टीगढी गाउँपालिकाले...

रोल्पामा ट्राफिक नियम प्रति सचेतना बढ्दै

रोल्पा, १८ साउन । ट्राफिक सचेतना अभिवृद्धिका कारण रोल्पामा ट्राफिक नियम उलङ्घन गर्ने सवारीसाधनको सङ्ख्या अघिल्लो वर्षको तुलनामा घट्दै गएको देखिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका अनुसार आर्थिक वर्ष ०७५÷०७६ मा ट्राफिक नियम...