रुकुम

जङ्गली च्याउ खाँदा एकै गाउँका १२ जना बिरामी

रुकुम (पश्चिम), २९ असार : जङ्गली च्याउ खाँदा रुकुम पश्चिममा एकै गाउँका १२ बिरामी भएका छन् । जङ्गलबाट ल्याएको च्याउ खाँदा मुसीकोट नगरपालिका–१ चन्दननाथ टोलका १२ बिरामी परेका हुन् । च्याउ खाएर बिरामी पर्नेमा आठ...

एकै ठाउँमा सुन, चाँदी र मानव बस्तीझै देखिने ३ ठुला गुफा भेटिए

रुकुम (पूर्व), २५ असार : रुकुम (पूर्व)मा निकै आकर्षक र महत्वको नयाँ पर्यटकीय गन्तव्य पत्ता लागेको छ । पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं १२ को कोलस्थित एकै ठाउँमा सुन, चाँदी र मानव बस्तीझै देखिने...

गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान

रुकुमपूर्वका गरीब तथा जेहेन्दार २७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । पुथा उत्तरगङ्गा गाउँपालिका–१ स्थित पुथा हिमालय माविका गरीब तथा जेहेन्दार २७ छात्रछात्रालाई पोखरास्थित कर्म फ्लाइट्स फाउन्डेशनले वर्ष दिनसम्म पुग्ने गरी नगद, शैक्षिक सामग्री...

अवैध घरेलु मदिरा नष्ट

रुकुमपूर्व, २१ असार : सदरमुकाम समेत रहेको सिस्ने गाउँपालिका–५ र ६ रुकुमकोटका विभिन्न बजार तथा घरबाट बरामद गरिएको घरेलु मदिरा नष्ट गरिएको छ । मदिराकै कारण समुदायमा विभिन्न किसिमका घटना हुने भएकाले घरेलु मदिरा उत्पादन...

प्राङ्गारिक खाना खुवाउन होटललाई नगरपालिकाको अनुदान

रुकुम (पश्चिम), २० असार : आठबीसकोट नगरपालिकाले प्राङ्गारिक खाना खुवाउनका लागि एक होटललाई अनुदान उपलब्ध गराएको छ । वडा नं ९ स्थित चित्रीपाटन अग्र्यानिक होटलले सर्वसाधारणलाई प्राङ्गारिक खाना खुवाऊन् भन्ने उद्देश्यले रू तीन लाख ७५...

बिजुलीको विस्तारसँगै ‘ढिकीजाँतो’ हराए

रुकुम (पूर्व) का गाउँमा सञ्चालन हुँदै आएको बिजुलीको विस्तारसँगै स्थापित आधुनिक मिलले गर्दा यहाँका ढिकी तथा जाँतो लोप हुँदै गएका छन् । गाउँगाउँमा धान कुट्ने, गहुँ, मकै, तोरी पिस्ने मिल भित्रिएकाले पुराना ढिकी तथा...

गृहजिल्लामा जन गुनासोसँग साक्षात्कार गर्दै सभामुख घर्ती

रुकुमपूर्व, १८ असार : प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्ती एक सातादेखि गृहजिल्ला रुकुम(पूर्व)मा व्यस्त छन् । सरकारको कामबाट जनता कति सन्तुष्ट छन् भनेर जिल्लाका विभिन्न ठाउँमा पुगेर जनगुनासो सुन्दै र समाधानको बाटो...

जिप दुर्घटनामा पाँच घाइते, ३ जनाको अवस्था गम्भीर

रुकुमपूर्व, १६ असार : कुमकोटबाट मुसीकोटतर्फ जाँदै गरेको लु १ ज ४११५ नम्बरको जीप सिस्ने गाउँपालिका–६ को पाखागाउँमा गए राति १२ बजे दुर्घटना हुँदा पाँच जना घाइते भएका छन भने तीनको अवस्था गम्भीर रहेको...

गाउँमा बैंक पुगेसँगै आर्थिक गतिविधिमा वृद्धि

रुकुमपूर्व, १४ असार : तीन वटा मात्र स्थानीय तह रहेको रुकुमपूर्वको सबै स्थानीय तहमा बैंकका शाखा स्थापना भएका छन् । स्थानीय तहमा बैंक स्थापना भएसँगै ग्रामीण क्षेत्रका आर्थिक गतिविधि पनि बढ्न थालेको छ । सरकारले...