रुकुम

रुकुम पश्चिममा आजबाट हात्तीपाइलेको सर्वेक्षण

रुकुम (पश्चिम), ५ जेठ : रुकुम पश्चिममा आजबाट हात्तीपाइले रोगको सर्वेक्षण हुने भएको छ । राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रमअन्तर्गत जिल्लामा हात्तीपाइलेको अवस्था के छ भनेर पत्ता लगाउन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सर्वेक्षण...

उच्च अदालतको निर्णय कार्यान्वयन नगर्न आदेश

इजाजतपत्र प्राप्त मदिराजन्य पदार्थको पेशा व्यवसायमा रोक नलगाउन उच्च अदालत सुर्खेतले दिएको अन्तरिम आदेश कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश टङ्कबहादुर मोक्तानको एकल इजलासले उच्च अदालतको आदेश निवेदनको...

सेनाको हेलिकप्टरमै मृत शिशुको जन्म

रुकुम (पूर्व), ३ जेठ : रुकुम (पूर्व) की एक महिलाले हेलिकप्टरमै मृत शिशुको जन्म दिएकि छन् ।   फाइल तस्बिर तीन दिनदेखि सुत्केरी व्यथा लागेकी पुथा उत्तरगङ्गा गाउँपालिका–८ चारगाउँकी मिलना मल्ललाई हेलिकप्टरमार्फत उद्धार गर्दैगर्दा हेलिकप्टरमै मृत...

शिक्षक बेपत्ता पारेको आरोपमा २ जनालाई ५ वर्ष कैद

रुकुमपुर्व, ३१ वैशाख । शिक्षक मख्खन केसीलाई कुटपिट गरी बेपत्ता पारेको अभियोगमा दुई जनालाई रुकुमकोट जिल्ला अदालतले जनही पाँच वर्ष कैद सजाय सुनाएको छ । जिल्ला न्यायधीश दुर्गाबहादुर भुसालको इजलासले पुथा उत्तरगङ्गा गाउँपालिका–१० तक निवासी...

चन्दका जिल्ला इञ्चार्ज पक्राउ

रुकुमपश्चिम,३१ वैशाख ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रुकुमपूर्वका जिल्ला इञ्चार्ज कर्णबहादुर नकाल ‘शिविर’ लाई पक्राउ गरिएको छ । रुकुमपश्चिम जिल्ला प्रहरी कार्यालयले गए राति जिल्लाको सानीभेरी गाउँपालिका–३ गरायला निवासी उहाँलाई सोही ठाउँबाट पक्राउ गरिएको जनाएको...

खच्चडबाट ढुवानी गरेर निःशुल्क औषधि

रुकुम । जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिका–८ मा अहिलेसम्म सडक सुुविधा पुगेको छैन । यहाँका स्थानीय सडक सञ्जालमा जोडिएको क्षेत्र पुग्न एक दिनको पैदलयात्रा गर्न बाध्य छन् । भौगोलिक विकटताका कारण यस क्षेत्रका नागरिक गुणस्तरीय स्वास्थ्य...

विद्यालय बन्द गरेर यार्सा टिप्न

रुकुम । जिल्लाको पूर्वी क्षेत्रका विद्यालय दुई महीनाका लागि बन्द हुने भएका छन् । यहाँको प्रमुख आयस्रोत मानिएको बहुमूल्य यार्सागुम्बा टिप्न शिक्षक, विद्यार्थी तथा अभिभावक पाटन जाने भएपछि जिल्लाका अधिकांश विद्यालय जेठ र असार...

मुसीकोट नगरपालिकामा निःशुल्क एम्बुलेन्स सेवा

रुकुम, २८ वैशाख । जिल्लाको मुसीकोट नगरपालिकाले एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । नगरपालिकाले आफ्नै लगानीमा एम्बुलेन्स खरीद गरी सञ्चालन गरेको हो । बिरामीलाई भरपर्दाे र सुलभ सेवा दिने उद्देश्यका साथ एम्बुलेन्स सेवा सञ्चालन ल्याइएको नगरपालिकाले...

दुई सय परिवारलाई सौर्यबत्ती वितरण

रुकुम, २८ वैशाख । सानीभेरी गाउँपालिका–१० का आधा दर्जन बढी टोलका २०० परिवारले सोलार बत्तीको उज्यालोमा बस्न पाएका छन् । पहाडी साना किसानका लागि अनुकूलन आयोजना (आशा) जिल्ला समन्वय एकाइले वडाका २०० घरपरिवारलाई सोलार...