रुकुम

गाउँमा बैंक पुगेसँगै आर्थिक गतिविधिमा वृद्धि

रुकुमपूर्व, १४ असार : तीन वटा मात्र स्थानीय तह रहेको रुकुमपूर्वको सबै स्थानीय तहमा बैंकका शाखा स्थापना भएका छन् । स्थानीय तहमा बैंक स्थापना भएसँगै ग्रामीण क्षेत्रका आर्थिक गतिविधि पनि बढ्न थालेको छ । सरकारले...

रुकुम पश्चिममा विद्यार्थीहरुलाई लागु औषधसम्बन्धी सचेतना

रुकुम पश्चिम, ११ असार : लागु औषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तराष्ट्रिय दिवसको सप्ताहव्यापी कार्यक्रममा लागू औषधसम्बन्धीको सचेतनामूलक कार्यक्रममा रुकुम पश्चिमको त्रिभुवन जनता मावि खलंगाका विद्यार्थीहरु सहभागी भएका छन् । भुवन जनता मावि मुसीकोटका विद्यार्थीलाई...

रुपन्देहीबाट विपन्न परिवारलाई २५ क्वीन्टल चामल सहयोग

रुकुमपूर्व, ४ असार : हिमाली जिल्ला रुकुम (पूर्व)का सिस्ने गाउँपालिकास्थित गरीब, विपन्न तथा द्वन्द्वपीडित परिवारको राहत सहयोगका लागि रुपन्देहीका कोटहिमाइ गाउँपालिकाले २५ क्वीन्टल चामल पठाएको छ । प्रदेश नं– ५ को एकमात्र हिमाली तथा भौगोलिक...

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ९ सय ३४ जनालाई रोजगारी

रुकुमपश्चिम, ३१ जेठ : प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत जिल्लाका छ स्थानीय तहका ९३४ जनाले रोजगारी पाउने भएका छन् । चालू आर्थिक वर्षमै काम गर्ने गरी छनोट भएका बेरोजगारले करीब एक महीना रोजगारी पाउँदै छन् । जसका...

मुसीकोट छाउपडी प्रथा नभएको र पूर्ण खोप सुनिश्चित नगर घोषित

रुकुमपश्चिम, २७ जेठ  : मुसीकोट नगरपालिकालाई छाउपडी प्रथा नभएको नगर घोषणा गरिएको छ । नगरमा छाउपडी प्रथाको कुनै अवशेष नरहेको भन्दै नगरलाई छाउपडी प्रथा नरहेको घोषणा गर्दै यसलाई सफल पार्न पाँच बुँदे प्रतिबद्धता पनि...

कृषकलाई अनुदानमा ६० लाखको कृषि औजार वितरण

रुकुम पश्चिम, २५ जेठ :  चौरजहारी र सानीभेरी गाउँपालिकाका कृषकलाई कृषि औजार वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ तरकारी र तरकारीको बीउ जोनले दुई स्थानीय तहका कृषकलाई ५० प्रतिशत अनुदानमा रू...

हावाहुरीले छाना उडाएपछि आँखा उपचार सेवा बन्द

रुकुमपूर्व, २१ जेठ : हावाले आँखा उपचार केन्द्रको छाना उडाएपछि करीब दुई हप्तादेखि आँखा उपचार सेवा ठप्प भएको छ । सिस्ने गाउँपालिका–५ स्थित टाकुरामा रहेको आँखा उपचार केन्द्रको छाना जेठ १० गते हावाले उडाएपछि...

रुकुमकोट ६ दिनदेखि अन्धकारमा

रुकुमपूर्व, २० जेठ : विद्युत् सेवा अवरुद्ध हुँदा छ दिनयता जिल्ला सदरमुकाम रुकुमकोटलगायत अन्य केही क्षेत्र अन्धकार भएका छन् । बाफीकोट गाउँपालिका–१ रुकुम (पश्चिम)मा रहेको नवभिजन जलविद्युत् आयोजनाको पावर हाउसमा रहेको पेनस्टिक पाइप धरापमा पर्दा...

बाढीले मुहान र पाइप बगाएपछी खानेपानी अभाव

रुकुमपश्चिम, २० जेठ : शनिबार आएको असिना पानीका कारण चार वटा खानेपानी आयोजनामा क्षति पुग्दा रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका– १ मा खानेपानीको अभाव भएको छ । भारी वर्षाका कारण आएको बाढीले चार वटा खानेपानीका मुहानमा...