रुकुम

विद्यालय बन्द गरेर यार्सा टिप्न

रुकुम । जिल्लाको पूर्वी क्षेत्रका विद्यालय दुई महीनाका लागि बन्द हुने भएका छन् । यहाँको प्रमुख आयस्रोत मानिएको बहुमूल्य यार्सागुम्बा टिप्न शिक्षक, विद्यार्थी तथा अभिभावक पाटन जाने भएपछि जिल्लाका अधिकांश विद्यालय जेठ र असार...

मुसीकोट नगरपालिकामा निःशुल्क एम्बुलेन्स सेवा

रुकुम, २८ वैशाख । जिल्लाको मुसीकोट नगरपालिकाले एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । नगरपालिकाले आफ्नै लगानीमा एम्बुलेन्स खरीद गरी सञ्चालन गरेको हो । बिरामीलाई भरपर्दाे र सुलभ सेवा दिने उद्देश्यका साथ एम्बुलेन्स सेवा सञ्चालन ल्याइएको नगरपालिकाले...

दुई सय परिवारलाई सौर्यबत्ती वितरण

रुकुम, २८ वैशाख । सानीभेरी गाउँपालिका–१० का आधा दर्जन बढी टोलका २०० परिवारले सोलार बत्तीको उज्यालोमा बस्न पाएका छन् । पहाडी साना किसानका लागि अनुकूलन आयोजना (आशा) जिल्ला समन्वय एकाइले वडाका २०० घरपरिवारलाई सोलार...

दुई रोपनी क्षेत्रफलमा लगाइएको गाँजाखेती नष्ट

रुकुमपूर्व, १८ वैशाख । जिल्लाको भूमे गाउँपालिका–४ काँडामा स्थानीयवासीले लगाएको गाँजा प्रहरी र प्रशासनको टोलीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वबाट खटिएका प्रहरी टोलीले भूमे–१ स्थित काँडामा करीब दुई रोपनी क्षेत्रफलमा लगाइएको...

रुकुम (पूर्व)को लुकुम स्मार्ट कृषिगाउँ बन्दै

जिल्लाको भुमे गाउँपालिका–१ लुकुमलाई स्मार्ट कृषिगाउँ बनाइने भएको छ । प्रदेश नं ५ सरकारले स्मार्ट कृषिगाउँ बनाउन चालू आर्थिक वर्षमा बजेटको व्यवस्था गरेपछि स्मार्ट कृषिगाउँमा लुकुमलाई छनोट गरिएको हो । स्मार्ट कृषिगाउँका लागि छनोटमा परेको...