रुपन्देही

साईकिल सिटी बुटवलको आयोजनामा शनिबार ‘बुटवल कोरा’ हुने

बुटवल, २ साउन । साईक्लिङ्गमार्फत पर्यटन प्रवद्र्धन र प्रचारप्रसारको उद्येश्यका साथ क्याम्पा बुटवल कोरा २०१९ आयोजना हुने भएको छ । साईकिल सिटी बुटवलको आयोजनामा बुटवलमा दोस्रो पटक ५० किलोमिटर दुरीको कोरा हुन लागेको हो...

बुद्धमूर्ति तोडफोडप्रति नेकपाको आपत्ति

तिलोत्तमा, २ साउन । सिद्धार्थ राजमार्ग अन्तर्गत तिलोत्तमा नगर क्षेत्रमा लुम्बिनीको झल्को दिने गरी राखिएका गौतमबुद्धका मूर्तिहरु तोडफोड गरिएको घटनाप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तिलोत्तमाले आफू स्तव्ध भएको जनाएको छ । नेकपा तिलोत्तमा नगर कमिटीले...

प्रदेश ५ स्तरिय खुल्ला एकल लोकनृत्य छनौट चरणको प्रतियोगिता सम्पन्न

बुटवल, २ साउन । साधना सांस्कृतिक कला केन्द्र बुटवलको आयोजनामा प्रदेश ५ स्तरिय खुल्ला एकल लोकनृत्य छनौट चरणको प्रतियोगिता सम्पन्न भएको छ । रुपन्देहीमा भएको प्रतियोगितामा २५ जनाले सहभागिता जनाएका थिए । साधना सांस्कृतिक कला...

भिसिटिएस र सामाजिक सुरक्षा ऐन अव्यवहारिक भएको भन्दै उद्योगी व्यवसायीहरु विरोधमा

बुटवल, २ साउन । सामान ढुवानीमा भिसिटिएस सिष्टम र योगदानमा आधारित सामाजिक सुरक्षा ऐनका नियमहरु अव्यवहारिक भएको भन्दै बुटवलका उद्योगी व्यवसायीहरु पनि विरोधमा उत्रिएका छन् । भिसिटिएस र योगदानमा आधारित सामाजिक सुरक्षा ऐनका नियमहरु अव्यवहारिक...

गैडहवा गाउँपालिका अध्यक्षले मनोमानि गरेको आरोप

बुटवल, २ साउन । रुपन्देहीको गैडहवा गाउपालिकाका अध्यक्ष बच्चु केवटले मनोमानि गरेको वडा अध्यक्षहरुले आरोप लगाएका छन् । सो गाउ पालिकाका केही वडा अध्यक्ष र राजनीतिक दलहरुले बिहिबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी गाउपालिका...

तिलोत्तमा नगरपालिकाको ६ लेन सडकमा राखिएका बुद्धका मुर्ति तोडफोड

बुटवल, २ साउन । बुटवल बेलहिया सडक खण्डको तिलोत्तमा नगरपालिकाको ६ लेन सडकको मध्य भागमा राखिएका बुद्धका मुर्ति गए राती तोडफोड भएका छन । तिलोत्तमा नगरपालिकाको लगानीमा बुटवल बेहलहिया सडक खण्ड अन्तरगत तिलोत्तमा नगरपालिकाको योगिकुटी...

भिसिटिएसको बिरोधमा भैरहवा क्षेत्रका उद्योगी व्यबसायीद्वारा प्रदर्शन

भैरहवा, १ साउन :  मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भिसिटिएस) को बिरोधमा भैरहवा क्षेत्रका उधोगी ब्यवसायीहरुले प्रदर्शन गरेका छन् । सरकारले साउन १ देखी लागु गरेको ढुवानी ब्यवसायीलाई लागु भएको भेईकल कन्साईनमेन्ट ट्र्रयाकीड. सिस्टम...

प्रदेश ५ मा मलको अभाव, कृषकहरु भारतीय बजारमा जान बाध्य

खस्यौली, १ साउन : मलको अभाव भएपछि यहाँका कृषकहरु भारतीय बजार जान बाध्य भएका छन् । प्रदेश नं ५ को प्रदेशसभाको विशेष समयमा बोल्दै प्रदेशसभासदस्य भुवनेश्वर चौधरीले वर्षाको समयमा पनि मल र आधुनिक औजारबाट...

नवलपुर दुर्घटनाको सत्यतथ्य छानविन गर्न माग

बुटवल, १ साउन । विभिन्न यातायात सम्बद्ध मजदुर संगठनहरुले गत असार २ गते नवलपुरमा भएको सवारी दुर्घटनालाई सत्यतथ्य छानविन गर्न माग गरेका छन् । नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संगठन र नेपाल...