रुपन्देही

रुपन्देहीको तिलोत्तमा नगरपालिका प्लाष्टिक झोला निषेधित घोषणा

तिलोत्तमा, साउन १ । रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई प्लाष्टिक झोला निषेधित घोषणा गरिएको छ । नगरका जनप्रतिनिधि, राजनीतिक दल, व्यवसायिक तथा सामाजिक संघ—संस्था, आमा समूह, युवा क्लव, टोल विकास संस्था, सहकारी, वन, विद्यालयका प्रतिनिधिका साथै सरोकारवालाहरु...

समसामयिक बिषयमा बोल्ने समय नपाएकोमा प्रदेशसभा सदस्यहरु रुष्ट

बुटवल, १ साउन । प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभा सदस्यहरुको बिशेष समयमा बोल्ने कार्यसूचिबाट हटाएर मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशसभालाई संबोधन गर्ने समय उपलब्ध गराएका छन् । मंगलबार बसेको प्रदेशसभाको बैठकको सुरुमा प्रदेशसभा...

अनशनरत १६ परिवारलाइ घर घडेरी दिने सहमतिपछि ३४ दिनको रिले अनसन तोडियो

बुटवल, ३१ असार । बुटवल उपमहानगरले तत्कालीन श्री ३ बडामहारानीको जग्गामा बसेको वस्तीमा डाजेर चलाएर त्यस जगामा कभर्ड हल बनाउन थालेपछि अनसनमा बसेका विस्थापितको आन्दोलन सहमतिमा टुंगिएको छ । बुटवल–१ जामे मस्जिद अगाडि तत्कालीन श्री...

प्रदेशसभा सचिवालयद्धारा वार्षिक गतिबिधि सार्वजनिक

बुटवल, ३१ असार । प्रदेशसभा सचिवालयले प्रदेशसभाको दोस्रो,तेस्रो,चौथो अधिबेशन र प्रदेशसभा सचिवालयको हालसम्मको गतिबिधि सार्वजनिक गरेको छ । सचिवालयले आज पत्रकार सम्मेलनको आयोजना गरी प्रदेशसभाको दोस्रो,तेस्रो,चौथो अधिबेशन र प्रदेशसभा सचिवालयको हालसम्मको गतिबिधि सार्वजनिक गरेको हो । कार्यक्रममा...

नकारात्मकको होइन उपलब्धिको समाचार बनाऔं– मुख्यमन्त्री पोखरेल

बुटवल, ३१ असार । प्रदश ५ का मुख्यमन्त्री शंकर पोखरेलले नकारात्मक भन्दा पनि उपलब्धिमुलक कामको समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीहरुलाई आग्रह गरेका छन् । देश योजना आयोगले तयार पारेको प्रदेशको ५ बर्षे आवधिक योजनाको बिमोचन गर्दै मुख्यमन्त्री...

मुख्यमन्त्री ग्रामिण बिकास कार्यक्रम गाउपालिकाले सञ्चालन गर्ने

बुटवल, ३१ असार । ग्रामिण बिकास कार्यक्रम सबै गाउपालिकामा बिस्तार गर्ने भएको छ । मंगलबार बसेको प्रदेश मन्त्रीपरिषको बैठकले मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले पेश गरेको मुख्यमन्त्री ग्रामिण बिकास कार्यक्रम सञ्चालन कार्यबिधि २०७५ संसोधन गर्ने प्रस्ताव...

प्रदेश ५ का उत्कृष्ट शिक्षकहरु सम्मानीत

बुटवल, ३१ असार । प्रदेश ५ सामाजिक विकास मन्त्रालयले प्रदेश भित्रका उत्कृष्ट शिक्षकहरुलाई सम्मान गरेको छ । मन्त्रालयले गुरु पुर्णिमाको अबसरमा आज एक कार्यक्रमको आयोजना गरी सामुदायिक बिद्यालयमा शिक्षाको गुणस्तर सुधारका लागी शिक्षकहरुले गरेको योगदानको...

खानेपानी संस्थान बुटवलका हाकिमलाई जनताले घेरे

बुटवल, ३१ असार । बुटवल उपमहानगरपालिका वडा नं. ८ का स्थानिय बासिन्दाहरुले मंगलबार खानेपानी संस्थान बुटवलका हाकिमलाई घेराउन गरेका छन् । सुख्खानगरमा दैनिक खानेपानी नआउने गरेको र आएपनि धमिलो पानी आएपछि वडाका स्थानियहरु गुनासो लगेर...

रुपन्देहीका पेट्रोल पम्पहरुमा गुणस्तरीय डिजेल र पेट्रोल

रुपन्देही, ३१ असार : रुपन्देहीका पेट्रोल पम्पहरुमा गुणस्तरीय पेट्रोलियम पदार्थको बिक्री हुने गरेको पाइएको छ । विभिन्न कार्यालय तथा सङ्घसंस्थाले गरेको अनुगमनका क्रममा पम्पहरुमा डिजेल र पेट्रोलको नापतौल र गुणस्तर सही भएको पाइएको हो...