रुपन्देही

व्यवसायीलाई लगानीमा आँट गर्न मन्त्री गिरिको आह्वान

बुटवल १७ जेठ । प्रदेश पाँचका उद्योग ,पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरिले मुलुकमा आर्थिक समृद्धिका लागि सरकारले नीति बनाउने हो व्यवसायीले लगानी गर्ने आँट गर्न आह्वान गरे । सरकारले भौतिक पुर्वाधार निर्माण गरि...

डुबान प्रभावित क्षेत्रको अनुगमन

नेपालगञ्ज, १७ जेठ । बाँकेको नेपाल–भारत सीमावर्ती सुरक्षा अधिकारी तथा प्राविधिकसहितको संयुक्त टोलीले बाढीका कारण डुबानबाट वर्षेनी असर पर्दै आएको जिल्लाका विभिन्न क्षेत्र अनुगमन गरेको छ । फाइल तस्बिर  नेपालबाट सिँचाइ विभागका महानिर्देशक सरिता दवाडी र...

राजनीतिक क्षेत्र र सार्वजनिक प्रशासन सक्रिय र उत्तरदायि हुनुपर्नेमा जोड

बुटवल, १७ जेठ । मुलुकमा दिगो शान्ति,विकास,सुशासन र समृद्धिको आकांक्षा पुरा गर्न राजनीतिक क्षेत्र र सार्वजनिक प्रशासन त्यत्तिकै सक्रिय र उत्तरदायि हुनुपर्ने बुटवलमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन...

कमजोरी ढाकछोप गर्न मिडिया विधेयक : मोहन बैद्य

बुटवल, १७ जेठ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणले सरकारले ल्याएको आफ्ना कमि कमजोरी लुकाउन मिडिया काउन्सिल विधेयक ल्याएको बताएका छन् । मिडिया काउन्सिल विधेयकले सरकार निरंकुश र फासीवादी दिशामा अघि...

तिलोत्तमा नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

तिलोत्तमा, जेठ १५ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६÷७७ मा शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबारबाट सुरु भएको पाँचौं नगरसभाको पहिलो बैठकमा...

रिद्धिसिद्धिमा स्वीमिङ पुुल सञ्चालन

बुुटवल, जेठ १५ रुपन्देहको शुुद्धोधन गाउँपालिका वडा नम्बर ४ फर्साटिकरस्थित रिद्धिसिद्धि पार्टी प्यालेसले आफ्नो लगानी विस्तार गरेको छ । विगत ५ वर्षदेखि ग्रामीर्ण क्षेत्रमा रहेर सेवा प्रवाह गर्दै आइरहेको पार्टी प्यालेसले स्वीमिङ पुुल सञ्चालनमा ल्याएको...

कास्ठ कार्यशालामा विशेष रचना बाचन सम्पन्न

देवदह, १५ जेष्ठ देबदह १५ देबदहमा भैरहेको रास्ट्रीय कास्ठ कार्यशालामा आज विशेष रचना बाचन कार्यक्रम सम्पन्न भएको छ । देबदह साहित्य सङ्गम अन्तर्गत उज्यालो लालटिन प्रतिस्ठान ,अनुराग साहित्य समाजको आयोजनामा रचना बाचन सम्पन्न भएको थियो। नेपाल ललित...

सरकारी कार्यालयहरुद्धारा बिद्युत महसुल तिर्न आलटाल

बुटवल,१६ जेठ  सरकारी कार्यालयहरुद्धारा बिद्युत महसुल तिर्न आलटाल गर्ने गरेको पाइएको छ । लामो समय सम्म बिद्युत महसुल नबुझाएर बक्यौता रहेका सरकारी कार्यालयहरुलाई नेपाल बिद्युत प्राधिकरणले पटक÷पटक ताकेता गर्दा पनि बक्यौता रहेको बिद्युत महसुल बुझाउन...

गणतन्त्र नागरिकको जीवनपद्धतिका रुपमा स्थापित हुनुपर्छ: मुख्यमन्त्री पोखरेल

बुटवल, १५ जेठ । प्रदेश नं ५ प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणालीका रुपमा मात्र नभई नागरिकको जीवनपद्धतिका रुपमा स्थापित र संस्थागत हुनुपर्ने बताएका छन् । उहाँले नेपाली समाजमा जनताका बीचमा रहेको...