रुपन्देही

बुटवल उद्योग बाणिज्य संघले दशैं बजार सञ्चालन गर्ने

बुटवल, ३० भदौ । बुटवल उद्योग बाणिज्य संघले दशैं बजार सञ्चालन गर्ने भएको छ । हिन्दुहरुको महान पर्व विजया दशमीको अवसर पारेर यहि असोज १२ गते (घटस्थापना) देखि ५ दिनसम्म दशैं सस्तो बजार सञ्चालन...

प्रदेश ५ र सुदुरपश्चिम प्रदेशसभा सदस्यहरुबीच अनुभव आदान–प्रदान

बुटवल, ३० भदौ । प्रदेश नं ५ का प्रदेशसभा सदस्य र सुदुरपश्चिम प्रदेशसभा सदस्यहरुबीच अन्तर प्रदेश अनुभव आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ । सोमबार प्रदेशसभा सचिवालयमा आयोजित कार्यक्रममा दुई प्रदेशसभाका सदस्यहरुबीच अनुभव आदान–प्रदान कार्यक्रम सम्पन्न...

नेपाल प्रध्यापक संघको अध्यक्षमा बुटवलका प्रा.डा.थापा

बुटवल, ३० भदौ । नेपाल प्रध्यापक संघको केन्द्रिय अध्यक्षमा बुटवलमा कार्यरत प्रा डा बुद्ध बहादुर थापा निर्बिरोध निर्वाचित भएका छन् ।   बुटवल वहुमुखी क्याम्पसमा सम्लग्न रहेका थापा देशभरका प्रध्यापकहरुले सर्बसहमतिमा निर्विरोध निर्वाचित भएका हुन् । काठमाडौमा...

प्रदेश योजना आयोग (गठन तथा सञ्चालन) आदेश, २०७४ दोस्रो संसोधन आदेश स्वीकृत

बुटवल, ३० भदौ । प्रदेश नं ५ को मन्त्रीपरिषदले प्रदेश योजना आयोग (गठन तथा सञ्चालन) आदेश, २०७४ दोस्रो संसोधन आदेश स्वीकृती प्रदान गरेको छ । आयोगमा यस अघि मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट कर्मचारीको व्यवस्थापन हुँदै...

गोली हानेर ५ लाख लुटेको घटनाप्रती जनप्रतिनिधिद्वारा दुःख ब्यक्त

बुटवल, ३० भदौ । रुपन्देहीको रोहिणी गाउँपालिका वार्ड नं. ३ बैकुण्ठपुरमा आइतबार भएको घटनाको जनप्रतिनिधिहरुले दुःख ब्यक्त गरेका छन् । आइतबार अपरान्ह भारतिय नंम्वरको मोटरसाइकलमा आएका अज्ञात समूहको गोली प्रहार गरिर उनिसंग रहेको ५ लाख...

अभिरुचि सहकारी संस्था लिमिटेडमा पुनः पाण्डे

भैरहवा, २९ भदौ । अभिरुचि बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिद्धार्थनगरमा पुनः जीवन प्रकाश पाण्डे निर्वाचित भएका छन ।   शनिवार सम्पन्न नवौ साधारण सभा तथा चौथो अधिबेशनबाट पाण्डे सर्वसम्वत रुपमा निर्वाचित भएका हुन ।...

राष्ट्रिय जनमुक्ति पार्टीको क्षेत्रिय भेला सम्पन्न

बुटवल, २९ भदौ । राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देही क्षेत्र नं २ को १६ औं श्रेत्रिय भेला सम्पन्न भएको छ । भेलालाई सम्बोधन गर्दै पार्टीका महासचिव केशब सुर्यबंशीले संविधानमा सबैको अपनत्व महसुस गराउन संशोधनले नपुग्ने...

अपांगहरुलाई ह्वील चेयर तथा ट्राई साईकल वितरण

बुटवल, २९ भदौ । तिलोत्तमा नगरपालिकाको आयोजना, स्वतन्त्र विकास समाज नेपालको समन्वय तथा रोटरी क्लब अफ तिनाउ बुटवल र राष्ट्रिय अपांग पुनसर््थापना समाजको सहयोगमा ह्वील चेयर तथा ट्राईसाईकल वितरण गरिएको छ । अपाङगता भएका बालबालिका...

दानापुर तालको गुरुयोजना सार्बजनिक

बुटवल, २९ भदौ । रुपन्देही जिल्लाको पर्यटकिय तथा सिमसार क्षेत्रमा सुचिकृत दानापुर तालको बिकासको लागि १० बर्षे बिस्तृत गुरुयोजना सार्बजनिक भएको छ । समयमायी सामुायिक बन उपभोक्ता समूह, कञ्चन—१,गजेडी र जयन्द्र एण्ड पार्टनर प्रा.लि.को सहकार्यमा...