रुपन्देही

समाचारमा लैङ्गिक संवेदनशिलता हुनुपर्नेमा जोड

बुटवल, जेठ २९ गते । प्रदेश नं. ५ सामाजिक विकास मन्त्रालयलको आयोजनामा लैङ्गिक हिंसा तथा सामाजिक कुरितीको अवस्था र समाचार लेखनमा लैङ्गिक संवेदनशिलता बिषयक १ दिने प्रदेश स्तरीय अन्तरक्रियामा कार्यक्रम आज बुटवलमा सम्पन्न भएको...

रुपन्देहीमा थारू घरवास सञ्चालन हुँदै

खस्यौली, २९ जेठ । रुपन्देहीको सैनामैना नगरपालिका–२ स्थित उचाडिहवामा रहेको थारू घरवास छिट्टै सञ्चालन हुने भएको छ । घरवासमा आगामी असार मसान्तसम्ममा वातानुकुलित सात आवास कक्ष निर्माण भएपछि पाहुनाको आवताजावत बढ्ने घरवासका अध्यक्ष खुशीराम चौधरीले...

प्रदेश ५ मा पुँजी बजारलाई योगसँग जोडेर हेरिँदै

खस्यौली, २८ जेठ : आजकल पूँजी बजारलाई योगसँग जोडेर हेर्न थालिएको छ । पैसा कमाउन स्वस्थ्य हुनुपर्छ भन्ने मानसिकतामा शेयर बजारलाई योगसँग जोडिएको पूँजी बजारका लगानीकर्ताले बताएका छन् । “बजारले केहीमा तनाव सिर्जना भएको र...

लोकसेवा आयोगको विज्ञापन बिरोधमा राजपाद्धारा धकधईमा प्रदर्शन

बुटवल,२८ जेठ  लोकसेवा आयोगले जारी गरेको विज्ञापन फिर्ता लिन माग गर्दै राष्ट्रिय जनता पार्टी नेपालले आज धकधईमा प्रदर्शन गरेको छ । राजपा रुपन्देहीले आयोगले आह्वान गरेको विज्ञापन समावेशी सिद्धान्त विपरित रहेको भन्दै रुपन्देहीको रोहिणी गाउँपालिका–३ स्थित...

योगीकोटी–धकधई प्रसारण लाइन संचालनमा, भैरहवा क्षेत्रको विद्युत् आपुर्ति सहज हुने

बुटवल, २७ जेठ । रुपन्देहीमा निर्माण भएको करिब ३३ किलोमिटर योगीकुटी–धकधई ३३ केभी डबल सर्किट प्रसारण लाइन संचालनमा आएको छ । औद्योगिक क्षेत्रको रुपमा तिब्र विकास भइरहेको भैरहवाको विद्युत आपूर्तिलाई सुधार गर्न निर्माण गरिएको प्रसारण...

लाफा समुहको दशौं रक्तदान कार्यक्रम सम्पन्न

बुटवल ,२७ जेठ लाफा समुह बुटवलको आयोजनामा सोमबार “जति धेरै रगतदान, त्यति धेरै जीवनदान” भन्ने मुल नारा सहित दशौं रक्तदान कार्यक्रम सम्पन्न भएको छ । समुहले ६÷६ महिनाको अन्तरालमा बर्षको २ पटक रक्तदान कार्यक्रम गर्दै आएको...

अदालतका कर्मचारी १० हजार घुससहित पक्राउ

बुटवल,२७ जेठ  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित रुपन्देही जिल्ला अदालतको कर्मचारीलाई रंगेहात पक्राउ गरेको छ । सवारी ज्यान सम्बन्धि मुद्धा मिलाईदिने भन्दै सेवाग्राहीसँग १० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा अदालतका बाल मनोविज्ञ शान्ति अधिकारीलाई बुटवल...

गौतम बुद्धको क्रिडास्थल ओझेलमा

रुपन्देही, २७ जेठ : सिद्धार्थ गौतमले २९ वर्ष बिताएको तिलौराकोट दरबार अझैसम्म ओझेलमा परेको छ । गौतम बुद्ध स्वयंले आफू जन्मेको ठाउँ लुम्बिनी, ज्ञान प्राप्त गरेको बोधगया, धर्म प्रवचन गरेको ठाउँ सारनाथ र मृत्युवरण...

देवदह हत्या प्रकरण : आफनै साथीभाइको कुटपिटबाट थापाको मृत्यु

रुपन्देही, जेठ २६ । रुपन्देहीको देवदहमा शनिबार राती एक युवकको हत्या भएको छ । देवदह नगरपालिका–८ विशालनगरका २८ बर्षिय सुमन थापा वेहोस अवस्थामा फेला परेको र उपचारको क्रममा देवदह मेडिकल कलेज भलुहीमा मृत्यु भएको देवदह...