रुपन्देही

आलेख : लुम्बिनी गुरुयोजनाको ८२ प्रतिशत काम पूरा

रुपन्देही, २ जेठ । गौतम बुद्धको पवित्र जन्मभूमि लुम्बिनीको व्यवस्थित रुपले विकास गर्न तयार पारिएको गुरुयोजनाको ८२ प्रतिशत काम पूरा भएको छ । लुम्बिनी विकास कोषले आगामी तीन वर्षभित्र गुरुयोजनामा समेटिएका सबै काम सम्पन्न गर्ने...

लुम्बिनी प्रेस क्लबको सरसफाई अभियानको शुभारम्भ (फोटो फिचर)

भैरहवा, १ जेठ लुम्बिनी प्रेस क्लब सिद्धार्थनगर रुपन्देहीले बुधवार सरसफाई अभियानको शुभारम्भ गरेको छ । क्लबको सामाजीक उत्र दायित्व कार्यक्रम अन्तरगत बुधवार देखी सरसफाई अभियानको शुभारम्भ गरिएको क्बलका अध्यक्ष दिपेश पछाईले बताए । क्लबको बार्षिक कार्ययोजना...

युवा संघ नेपाल रुपन्देहीद्धारा शैक्षिक सामाग्री वितरण

बुटवल, १ जेठ युवा संघ नेपाल रुपन्देहीले स्थापना दिवसका अवसरमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । संघको २९ औं स्थापना दिवसका अवसरमा बुटवल उपमहानगरपालिका वडा नं. ११ का १० वटा सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई छात्रबृत्ति...

नेपाल राष्ट्र बैंक कर्मचारी संघको आठौं अधिबेशन सम्पन्न

बुटवल ३१ बैशाख । नेपाल राष्ट्र बैक कर्मचारी संघ, सिद्धार्थनगर समितिको आठौं अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले शंकरप्रसाद भट्टराईको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा कृष्णप्रसाद भट्टराई, सचिवमा पदमराज भुसाल, सहसचिव केशव...

निर्वाचित दलित तथा गैरदलित जनप्रतिनिधिका लागि लेखन तालिम

बुटवल, १ जेठ । समाजमा रहेको जातिय विभेदको अन्त्य नहुँदासम्म समाज परिवर्तन हुन नसक्ने एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । दलित महिला केन्द्र नेपालले निर्वाचित दलित महिला जनप्रतिनिधि तथा गैरदलित जनप्रतिनिधिहरुलाई लक्षित गरेर राजन्ैतिक सशक्तीकरण...

रुपन्देहीको गैंडहवामा ट्रान्सफर्मर बनाउने क्रममा एकजना गम्भिर घाईते

रुपन्देही, १ जेठ ।  जिल्लाको गैंडहवा गाउंपालिकामा बिग्रीएको विद्युतको ट्रान्सफर्मर मर्मत गर्ने क्रममा एकजना गम्भिर घाईते भएका छन् । तस्बिर : घाइते गुरुदत्त चौधरी गैंडहवा गाउंपालिका वडा नंं ८ मैनहियामा ट्रान्सफर्मर मर्मत गर्ने क्रममा उक्त दुर्घटना...

बालबालिका देखी वृद्ध सबैलाई टिप्पर दुर्घटनाको त्रास

रुपन्देही, १ जेठ । एक हप्ताअघि बुटवलको पाखापानीमा टिपरको ठक्करबाट एक युवतीको मृत्यु भयो । परीक्षा दिएर आफ्ना बुबासँग घर फर्कंदै गरेकी पुष्पा भण्डारी सवार स्कुटरलाई टिपरले ठक्कर दिँदा घटनास्थलमै ज्यान गयो । आँखा अगाडि...

रुपन्देहीको गैडहवामा किशोरी मृत फेला, हत्या भएको हुनसक्ने आशंका

रुपन्देही, १ जेठ । रुपन्देहीको गैडहवा गाउँपालिकामा एक किशोरी मृत अवस्थामा फेला परेकी छन् । गाउँपालिका वडा न.१ साँडिको भुझौली भन्ने गाउँमा आज (बुधबार) विहान ६ बजे विहेको तयारीमा रहेकी १९ वर्षीय सवनाम निशा...

विश्वभरका पर्यटकलाई लुम्बिनीमा ल्याउने प्रमुख लक्ष्य

रुपन्देही, ३१ वैशाख । लुम्बिनीलाई वृहत लुम्बिनीको रुपमाविकास गर्न लुम्बिनीसंग जोडिएका जिल्लाहरुको विकाससंग जोड्नुपर्ने लुम्बिनीमा आयोजित कार्यक्रममा औंल्याईएको छ । लुम्बिनी विकास कोष पर्खालभित्र मात्र सिमित रहंदा लुम्बिनीप्रति स्थानीयको अपनत्व नहरहेको र त्यसको प्रभाव लुम्बिनीको...