रुपन्देही

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माण कार्य पुन ः रोकियो

बुटवल, ३० बैशाख  संस्कृति पर्यटन तथा नागरिक उड्यनन मन्त्रालयले सम्पन्न भैसकेको कामको रकम भुक्तानी नगरेको भन्दै एक दिन रोकिएर आज बिहानदेखि शुरु भएको गौतमबुद्ध गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्य पुन ः रोकिएको छ । गौतमबुद्ध बिमानस्थल...

प्रदेश नं ५ को नाम मगरात राख्न माग गर्दै मुख्यमन्त्रीलाई ११ लाख बढीको हस्ताक्षर

बुटवल, २९ वैशाख । प्रदेश नं ५ को नामाकरण ‘मगरात प्रदेश’ राख्न माग गर्दै नेपाल मगर संघले मुख्यमन्त्री शंकर पोखरेललाई ११ लाख ७ सय ३६ जनाको हस्ताक्षर बुझाएको छ । नेपाल मगर संघ प्रदेश नं...

बुटवलमा अम्बेडकर फाउण्डेशन स्थापना

बुटवल, बैशाख २९ । भारतका संविधान निर्माता, दार्शनिक एंव बुद्ध दर्शनका ज्ञाता डा. भिमराव अम्बेडकरको सम्मान गर्दै नेपालमा सामाजिक संस्थाको स्थापना गरिएको छ । अम्बेडकरको विचार, विकासवादी दृष्टिकोण, सामाजिक न्याय र दलित समुदायको उत्थान तथा...

सैनामैनामा शैक्षिक सामग्री वितरण

सैनामैना, २९ बैशाख । रुपन्देहीको सैनामैना नगरपालिका वडा नं ९ र ४ मा रहेका गरिब तथा जेहेन्दार बिधार्थीलाई शैक्षिक सामाग्री बितरण गरेको छ । बिधार्थीहरु लाई अध्ययनमा सहयोग पुर्याउने उद्धेश्यले शैक्षिक सामाग्री बितरण गरेको कार्य...

नमस्ते नेपालले गर्‍यो पहाडी र मधेशी युवाबिच धोती टोपी साटासाट कार्यक्रम

बुटवल, २८ बैशाख  ‘हिमाल पहाड तराई कोही छैनौ पराई’ भन्ने नाराका साथ रुपन्देहीको शंकरनगरमा रहेको नमस्ते नेपालले आज मर्चवारका युवाहरुसंग सम्बन्ध बिस्तार कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा पहाडी मुलका युवाहरु र मधेशी मुलका युवाहरुले...

प्रदेश ५ मा भएका अधिकांश सवारी दुर्घटना चालकको लापर्वाहीका कारण

रुपन्देही, २८ वैशाख प्रदेश ५ मा भएका अधिकांश सवारी दुर्घटना चालकको लापर्वाहीका कारण भएको देखिएको छ । संयुक्त राष्ट्रसङ्घ नेपाल, बुटवल जेसिज, ट्राफिक प्रहरी प्रदेश ५ र बुटवल उपमहानगरपालिकाको संयुक्त आयोजनामा आज बुटवलमा भएको सडक...

गणतन्त्र र संघीयताको नाउँमा ब्रमलुट ः खड्का

बुटवल,२८ बैशाख  शाही युवा शक्ति नेपालका केन्द्रिय अध्यक्ष पशुपति खड्काले गणतन्त्र,संघीयता र धर्म निरपेक्षताको नाउँमा मुलुकमा ब्रमलुट मच्चिएको बताएका छन् ।   आज बुटवलमा आयोजित शाही युवा शक्ति नेपाल रुपन्देहीको जिल्ला भेलामा बोल्दै खड्काले गणतन्त्र,संघीयता र धर्म...

भोली देखि मेयरकप खुल्ला टेबल टेनिस प्रतियोगिता हुँदै

बुटवल, २८ बैशाख । भोली देखि बुटवलमा दोस्रो राष्ट्रिय मेयरकप खुल्ला टेबल टेनिस प्रतियोगिता हुने भएको छ ।   रुपन्देही जिल्ला टेबल टेनिस संघको आयोजनामा देविनगरको नवदिप कभर्ड हलमा हुने प्रतियोगितामा विभागिय टिमका खेलाडि सहित ७०...

प्रदेश ५ सरकारले आगामी पाँच वर्षमा ११ खर्ब ९८ अर्ब लगानी गर्ने

बुटवल । प्रदेश नं ५ सरकारले आगामी पाँच वर्षे आवधिक योजना अन्तर्गत कूल रु एघार खर्ब ९८ अर्ब लगानी गर्ने लक्ष्य लिएको छ । आर्थिक वर्ष ०७६÷७७ देखि आथिर्क वर्ष ०८०÷८१ सम्मको अवधिमा प्रदेशभरी सो...