रुपन्देही

रुपन्देही र कपिलवस्तुका भारतीय नाका बन्द

रुपन्देही, २७ वैशाख । भारतको लोकसभाको निर्वाचनलाई लक्षित गरेर आजदेखि तीन दिनसम्म रुपन्देहीको ककरहवा नाका बन्द भएको छ । नाका बन्द भएपछि आवतजावत र ढुवानी पैठारीको काम केही दिनका लागि बन्द हुने रुपन्देहीका प्रमुख...

लुम्बिनी भ्रमण बर्ष–लुम्बिनी प्रवेश गर्ने मुख्य प्रवेशद्धारमै पर्यटकलाई धुलोले स्वागत

बुटवल, २७ बैशाख । प्रदेश सरकारले लुम्बिनी भ्रमण बर्ष मनाउने तयारी गरिरहदा लुम्बिनी प्रवेश गर्ने भैरहवाको मुख्य प्रवेशद्धारमै पर्यटकहरुको पहिलो स्वागत भने धुलोले हुने गरेको छ । भैरहवा–लुम्बिनी–तौलिहवा सडक बिस्तारको जिम्मा पाएको निर्माण कम्पनिको लापर्बाहीका...

भुतपुर्व सैनिक कल्याणकारी संस्थाद्वारा एम्वुलेन्स संचालन

बुटवल,२६ वैशाख । भारतीय भूतपुर्व सैनिक कल्याणकारी संस्था शुद्धोधन गाउपालिका रुपन्देहीले एम्वुलेन्स संचालन गरेको छ । एम्वुलेन्स सेवाको एक कार्यक्रमविच विहिवार गाउपालिका अध्यक्ष किसनचन चौधरीले उद्घाटन गरे । भारतीय दुतावासबाट सहयोग स्वरुप प्राप्त गरेको उक्त...

पामिरमा नमुना मतदान

तिलोत्तमा, २६ बैशाख । निर्वाचनको झल्को दिने गरी पामिर एकेडेमी तिलोत्तमा–२ जानकीनगरमा बिहीबार नमूना मतदान कार्यक्रम सम्पन्न भएको छ । विद्यलयमा कक्षा ४ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरुले नमुना चुनाव मार्फत विभिन्न ७ जना प्रतिनिधिहरु...

सालझण्डी-सुँगुरढुङ्गा सडक विस्तार शुरु

रुपन्देही, २६ वैशाख । सालझण्डीबाट पाल्पाको जुठापौवा सुँगुरढुङ्गा सडक विस्तार शुरु भएको छ । सडक निर्माणकार्यको बुधबार प्रदेश नं ५ का भौतिक पूर्र्वाधार विकासमन्त्री वैजनाथ चौधरीले शुभारम्भ गरेका छन् ।   उनले कृषिको बजारीकरण तथा ग्रामीण...

बुटवल उपमहानगरपालिकाद्धारा १५६ घरधनीलाई लालपुर्जा वितरण

रुपन्देही, २६ वैशाख : बुटवल उपमहानगरपालिकाले मोतीपुर क्षेत्रका १५६ घरधनीलाई जग्गाधनी प्रमाणपत्र वितरण गरेको छ । वडा नं १७ र १८ मा पर्ने गाउँब्लक जग्गालाई बुधबार उपमहानगरपालिकाले लालपुर्जा वितरण गरेको हो ।   लालपुर्जा पाउनेमध्येका सबैभन्दा...

लुम्बिनीलाई आकर्षक पर्यटकीय गन्तव्य प्रवद्र्धन गरिँदै

काठमाडौँ, २५ वैशाख । गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई विश्वकै आकर्षक पर्यटकीय गन्तव्यको रुपमा प्रवद्र्धन गर्न प्रचारात्मक अभियान शुरु गरिएको छ । लुम्बिनी भ्रमण वर्ष मनाएर आन्तरिक पर्यटक आकर्षण गरी सोहीको आधारमा विदेशी पर्यटक भित्र्याउने लक्ष्यका...

लुम्बिनी भ्रमण बर्षः कार्यक्रम कार्यान्वयन नहुँदै संशोधन

बुटवल, २५ बैशाख । प्रदेश नं. ५ सरकारले लुम्बिनी भ्रमण बर्षका लागि तयार गरिएका कार्यक्रमहरु हचुवाको भरमा राखेको पाइएको छ । प्रयाप्त छलफल नगरी कार्यक्रम बनाएको उद्योग पर्यटन बन तथा बातावरण मन्त्रालयले केही कार्यक्रमहरु...

प्रथम मुख्यमन्त्री रनिङ शिल्ड प्रतियोगितामा रुपन्देहीले मार्यो बाजी

बुटवल, २५ बैशाख । प्रथम मुख्यमन्त्री रनिङ शिल्ड प्रतियोगितामा रुपन्देही प्रथम भएको छ । २३ गते देखि सुरु भएको प्रतियोगितामा ६ स्वर्ण जित्दै रुपन्देही प्रथम भएको हो । रुपन्देहीले ५ रजत र ३ कास्य प्राप्त...