रुपन्देही

प्रथम मुख्यमन्त्री रनिङ शिल्ड प्रतियोगितामा रुपन्देहीले मार्यो बाजी

बुटवल, २५ बैशाख । प्रथम मुख्यमन्त्री रनिङ शिल्ड प्रतियोगितामा रुपन्देही प्रथम भएको छ । २३ गते देखि सुरु भएको प्रतियोगितामा ६ स्वर्ण जित्दै रुपन्देही प्रथम भएको हो । रुपन्देहीले ५ रजत र ३ कास्य प्राप्त...

नेपाली काँग्रेसको राष्ट्रिय जागर अभियान भोलीदेखि

बुटवल,२४ वैशाख  नेपाली काँग्रेसको राष्ट्रिय जागर अभियान भोलीदेखि देशव्यापी रुपमा सुरु हुँदैछ । यसैक्रममा प्रदेश पाँचको अस्थायी मुकाम रुपन्देहीको भैरहवामा नेपाली काँग्रेस रुपन्देहीले राष्ट्रिय जागरण अभियानको शुभारम्भ गर्ने तयारी गरेको नेपाली काँगेस रुपन्देहीका सचिव रामकृष्ण...

क्रिमसन अस्पतालमा डबल चेम्बर पेसमेकर सेवा सुरु

तिलोत्तमा, वैशाख २४ । रुपन्देहीको तिलोत्तमा–५, मणिग्राम स्थित क्रिमसन अस्पतालमा डबल चेम्बर पेसमेकरको सफल प्रत्यारोपण गरिएको छ । अस्पतालमा पहिलो पटक तिलोत्तमाका माकर गुप्ताको मुटुमा डबल चेम्बर पेसमेकर प्रत्यारोपण गरिएको वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लक्ष्मण...

लैङगिक तथा अल्पसंख्यकको मुद्धालाई सम्बोधन गर्नेमा जनप्रतिनिधीको जोड

बुटवल, २४ बैशाख । स्थानिय तहका जनप्रतिनिधी हरुले लैङगिक तथा अल्पसंख्यकको मुद्धालाई साँझा ढंगले सम्बोधनका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् । यौनिक तथा लैङगिक अल्पसंख्यकहरुको महासंघले आज बुटवलमा गरेको कार्यक्रममा स्थानिय तहका जनप्रतिनिधीहरुले प्रतिबद्धता...

न्यु होराइजनमा भुकम्पमापन यन्त्र जडान

बुटवल, २४ बैशाख । विद्यालय भूकम्प शिक्षा कार्यक्रम अन्तर्गत बुटवलमा भूकम्पमापन यन्त्र जडान गरिएको छ । बुटवलको न्यू होराइजन बोर्डिङ स्कुलमा भूकम्पमापन गर्ने उपकरण सिस्मोमिटर जडान गरिएको हो । देशभर २२ वटा विद्यालयमा यस्तो यन्त्र...

महिलाप्रतिको दृष्टिकोण सुधारौँँ : मुख्यमन्त्री पोखरेल

रुपन्देही, २४ वैशाख । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले महिला हिंसा अन्त्यका लागि समाजले महिलाप्रतिको दृष्टिकोण सुधार्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय मानव अधिकार आयोगले आज बुटवलमा आयोजना गरेको ‘महिला हिंसा न्यूनीकरण, मानवअधिकार...

सैनामैनाको मलमला मन्दिरमा सिँढी बनाउने काम शुरु

बुटवल, २४ वैशाख  : रुपन्देहीको सैनामैना नगरपालिकामा रहेको ऐतिहासिक तथा पुरातात्विक महत्वको मलमला मन्दिर क्षेत्रमा पैदलयात्राका लागि सिँढी बनाउने काम शुरु भएको छ । धार्मिक पर्यटनको प्रचुर सम्भावना बोकेको नगरपालिका–६ को चुरेक्षेत्रमा रहेको मलमला...

रोटरी क्लब बुटवल सेन्टरद्वारा विद्यालयमा खानेपानी

बुटवल, २३ वैशाख । रोटरी क्लब बुटवल सेन्ट्रल बुटवलले रुपन्देहीको समयमाई प्राविमा खानेपानी योजना कार्यक्रम हस्तान्तरण गरेको छ । रोटरी क्लब बुटवल सेन्ट्रलको योजना तथा रोटरियन तिलप्रसाद भट्टराईको सहयोगमा कोटइमाई गाउंपालिका वडानम्बर ३ समयमाई...

प्रथम मुख्यमन्त्री रनिङ शिल्ड प्रतियोगिता बुटवलमा शुरु

बुटवल, २३ बैशाख । प्रथम मुख्यमन्त्री रनिङ शिल्ड प्रतियोगिता २०७६ बुटवलमा शुरु भएको छ । सामाजिक विकास मन्त्रालय, प्रदेश नं ५ को आयोजना तथा जिल्ला खेलकुद विकास समितिको प्राविधिक संयोजनमा सोमबार देखि बुटवलमा प्रतियोगिता...