रुपन्देही

अपाङ्ग आश्रमलाई गौतम दम्पतिद्धारा नगद सहयोग

बुटवल, १४ बैशाख  बुटवलको देविनगरमा रहेको नेपाल अपाङ्ग आश्रमलाई तिलोत्तमा नगरपालिका वडा नं. १२ बर्मेलीटोलका मेघराज गौतम र सरास्वती गौतमले नगद १० हजार ५ रुपैया सहयोग प्रदान गरेका छन् । स्वं बुवा बोधराज गौतमको सम्झनामा गौतमले...

लागु औषध दुव्र्यसनी विरुद्ध सचेतना कार्यक्रम

बुटवल, १४ बैशाख  ढकिया कृषि सहकारी संस्था बुटवल १५ सेमलारको आयोजनामा एक दिने लागु औषध दुव्र्यसनी विरुद्ध सचेतना कार्यक्रम सम्पन्न भएको छ । सहकारीका अध्यक्ष विर बहादुर थापाको अध्यक्षता, वडा नं. १५ का वडा अध्यक्ष डम्बर...

ट्रष्टद्धारा बिभिन्न संघ संस्थाहरुलाई राहत तथा कम्प्युटर सहयोग

बुटवल १४ बैशाख  पश्चिम नेपाल विकास ट्रस्टले राहत संकलन र वितरण गरेको छ । अमेरिका, बेलायत लगायतका मुलुकका नागरिकले विभिन्न सस्था मार्फत उपलब्ध गराएको रकम ट्रष्टले एक कार्यक्रम गरि वितरण गरेको हो । सस्थाले बुटवल उपमहानगरपालिका...

औषधि पसलमा राजश्व अनुसन्धानद्धारा सिलबन्दी, एक पक्राउ

बुटवल,१३ वैशाख  राजश्व अनुसन्धान कार्यालय बुटवलले भैरहवा गल्लामण्डी स्थित एक औषधि पसल सिलबन्दी गरी त्यहाँ कार्यरत एक कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लारी मेडिसीन पसलमा काम गर्ने इब्राइम खाँन रहेका छन् । भारतबाट चोरी...

२० हजार घुस रकमसहित मालपोत कार्यालय भैरहवाका कार्यालय सहयोगी पक्राउ

रूपन्देही । मालपोत कार्यालय रूपन्देही भैरहवाका कार्यालय सहयोगी जोगेन्द्रप्रसाद चौधरी घुस रकमसहित पक्राउ परेका छन् । सेवाग्राहीलाई सुकुम्वासी समस्या समाधान आयोगको निर्णय प्रतिलिपि उपलब्ध गराउने भन्दै उनले २० हजार घुस रकम लिएका थिए ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...

श्रीमतीको स्मृतीमा नेपाल अपाङ्ग आश्रमलाई १ लाख १ हजार प्रदान

बुटवल, १२ बैशाख । आफ्नी श्रीमतीको स्मृतीमा बुटवल–९ मनकामना पथका गौतम परिवारले स्व. आमा कृष्ण कुमारी गौतमको स्मृतीमा १ लाख १ हजार रुपैयाँ नेपाल अपाङ्ग आश्रमलाई प्रदान गरेका छन् । आश्रममा खानेपानीको अभाव भएकोमा टैंकी...

गणतन्त्र बिरोधी शक्तिहरु सल्बलाए : महामन्त्री मोहनबिक्रम सिंह

बुटवल, बैसाख १२ । नेपाल कम्युनिष्ट पार्टी मसालका महामन्त्री मोहनबिक्रम सिंहले वर्तमान सरकार सुशासन र भ्रष्टाचार नियन्त्रणमा बारम्बार असफल भएको आरोप लगाएका छन् ।‘निर्मला हत्याकाण्ड लगायतका घटनामा संलग्नलाई पक्राउ गर्न नसक्नु, यातायात सिण्डिकेट खारेजको...

अपाङ्गता भएका व्यक्तिहरुकालागि अभिमुखिकरण

बुटवल, ११ बैशाख  तिलोत्तमा नगरपालिकाको आयोजनामा अपाङ्गता भएका व्यक्ति र तिनका अभिभावकहरुका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । दुई दिन सम्म चलेको अभिमुखिकरण कार्यक्रम बुधवार सामापन गरिएको हो । समापन कार्यक्रममा तिलोत्तमा नगरपालिकाकी उप प्रमुख...

नेकपा रुपन्देही सचिव दधिराम न्यौपानेले दिए राजीनामा

बुटवल । नेकपा रुपन्देही जिल्ला सचिव पदमा मनोनित दधिराम न्यौपानेले पदबाट राजीनामा दिएका छन् । पार्टी एकता प्रकृयामा असन्तुष्ट न्यौपानेले मंगलबार राजिनामा दिएको बताए ।   हो मैले हिजो नै राजिनामा पठाएको हुं तर मनोनयन प्रति...