समाज

पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

काठमाडौं, ५ वैशाख । नेपाल पत्रकार महासंघले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । मिडिया काउन्सिलसम्बन्धी विधेयकका प्रावधानप्रति आपत्ति जनाउँदै आन्दोलनमा उत्रिएको महासंघले पहिलो चरणको आन्दोलन सकिँदा पनि सरकारले माग संबोधनमा गम्भीरता नदेखाएको भन्दै दोस्रो चरणको...

रिडीमा बृहत् कलस पुजन महायज्ञ हुँदै 

बुटवल, ३१ बैशाख । पाल्पा,स्याङ्जा र गुल्मी जिल्लाको संगमस्थल पवित्र तिर्थस्थल रुरु क्षेत्र रिडीमा आगामि फागुन महिनामा हुने बृहत कलशपुजन महायज्ञको तयारी स्वरुप हिजो संकल्प पुजा सम्पन्न भएको छ । महायज्ञ सहज रुपमा सम्पन्न गर्न...

थारु समुदायमा चंलावत पूजा 

कपिलवस्तु, ३० बैशाख  थारु समुदाय अन्य समुदायको तुलनमा निकै पछि परेको र पारिएको समुदाय अन्र्तगत पर्दछ । तसर्थ यसै बीच विश्वकै साँस्कृतिक धनी देश नेपाल र नेपालमै सबैभन्दा बढी साँस्कृतिक मूल्यमान्यताको इतिहास बोकेको थारु समुदायमा...

स्वास्थ्य क्षेत्रमा अब्बल बन्दै मालिका गाउँपालिका, घर छेउँमै उपचार पाउँदा खुसी

गुल्मी, २९ वैशाख  ‘ऋण खोजेरै भएपनि उपचार गराउन बुटबल वा काठमाडौ जाने योजना थियो ।’ मुटु दुख्ने समस्याले ग्रसित मालिका गाउँपालिका ४ का हिमाल शर्माले भने, ‘गाउँमै शिविर आएपछि उपचार पाउँदा खुसि छु । ’ मालिका...

नमस्ते नेपालले गर्‍यो पहाडी र मधेशी युवाबिच धोती टोपी साटासाट कार्यक्रम

बुटवल, २८ बैशाख  ‘हिमाल पहाड तराई कोही छैनौ पराई’ भन्ने नाराका साथ रुपन्देहीको शंकरनगरमा रहेको नमस्ते नेपालले आज मर्चवारका युवाहरुसंग सम्बन्ध बिस्तार कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा पहाडी मुलका युवाहरु र मधेशी मुलका युवाहरुले...

बुटवलको बसपार्कमा सरसफाई अभियान

बुटवल, २८ बैशाख  बुटवल तिनाउ सरसफाई अभियानको ४८ औं हप्ता अन्तर्गत बुटवलको बसपार्कमा सरसफाई गरिएको छ । बुटवल तिनाउ सरसफाई अभियानको ५० औं हप्ता पुग्न लागेको अवसरमा बसपार्कमा ३ हप्ता लगातार सरसफाई गर्न अभियान अन्तर्गत...

अम्बिका पाण्डेको अध्यक्षतामा वडा नम्बर ७ मा एकल महिला वाड समिति गठन

बुटवल ,२७ मानव अधिकारको लागि महिला एकल महिला समूह बुटवल उपमहानगरपालिकाको आयोजना, बुटवल उपमहानगरपालिका ७ न वाड कार्यलयको सहयोगमा एकल महिला वाड समिती गठन गरीएको छ । समुहका नगर अध्यक्ष पवित्रा खनालको अध्यक्षता ७ नं वार्ड...

दश लाख जरिवानाले पत्रकारको घाँटी थिच्छ – युनियन

काठमाडौं,२७ वैशाख । दश लाख जरिवानाले पत्रकारको घाँटी थिच्ने भन्दै नेपाल प्रेस युनियनले बिरोध जनाएको छ । सरकारले ल्याएको नेपाल मिडिया काउन्सिल र आमसञ्चार विधेयकका कतिपय व्यवस्थाले पत्रकारिताको घाँटी थिच्न लागेको भन्दै युनियनले विरोध गरेको हो...

तिनाउ बोडिङ्ग द्धारा राहात वितरण

बुुटवल २५, वैशाख  बुुटवल ११ देविनगरमा अवस्थीत तिनाउ ई.बो.स्कुुल द्धारा अपाङ्ग असाहय तथा अनाथाहरुलाई खाद्यान्न,फलफुुल तथा नगद वितरण गरेको छ । विद्यालयमा गठित तिनाउ जुुनियर रेडक्रस सोसाइटिको आयोजना र क्लवका सम्पूूर्ण सदस्यहरुको सहभागितामा सम्पन्न उक्त कार्यकम्रमा...