खेलकुद

कावासोतीमा जारि क्रिक्रेट प्रतियोगिता : खैरे गिद्ध र काकाकुल चिल बिजयी

कावासोती ११ जेठ नवलपुरको कावासोतीमा पहिलो पटक आयोजना गरिएको जटायुकप क्रिक्रेट प्रतियोगिता अन्र्तगत शनिबारको खेलमा कावासोती कावासोती नगरपालिका वाड नम्बर ४ को खैरे गिद्ध समूह र कावासोती नगरपालिका वाड नम्बर १६ को काकाकुल चिल समूह...

धानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपिएफ विजयी

काठमाडौँ, ११ जेठ राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा एपिएफले राष्ट्रिय टोलीका कप्तान पारस खड्का नेतृत्व रहेकोे...

प्रधानमन्त्री कप क्रिकेट : प्रदेश ३ लाई २८९ रनको लक्ष्य

काठमाडौँ, ११ जेठ । राजधानीमा जारी तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय कप क्रिकेट प्रतियोगितामा शसस्त्र प्रहरी बल (एपिएफ)ले प्रदेश नम्बर ३ लाई जितका लागि २८९ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा भएको...

प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा आर्मी विजयी

काठमाडौँ, १० जेठ । तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्बले प्रदेश नं २ लाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवी मैदानमा आज सम्पन्न खेलमा आर्मीले प्रदेश...

अन्र्तराष्ट्रिय स्तरको क्रिकेट एकेडेमी सैनामैनामा बन्दै, निर्माण कार्य तिव्र

सैनामैना, ९ जेष्ठ ।रुपन्देहीको सैनामैनामा अन्र्तराष्ट्रिय स्तरको क्रिकेट एकेडेमी बन्ने भएको छ । गौतम बुद्ध इन्टरनेशनल क्रिकेट एकेडेमी सैनामैना नामक सस्थाँले सैनामैना नगरपालिका वडा न.४मा अन्र्तराष्ट्रिय स्तरको क्रिकेट एकेडेमी निर्माण गर्न लागेको हो ।...

नेपाली युवा स्पिनर सन्दीप लामिछाने (सीपीएल) मा अहिलेसम्मकै महँगो मूल्यमा ‘बिक्री’

विश्वका ठूला व्यावसायिक क्रिकेट लीग खेलेर तहल्का मच्चाएका नेपाली स्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) को खेलाडी खरिद बिक्री (अक्शन) मा महँगो मूल्यमा बिक्री भएका छन्। इङ्ग्ल्यान्डमा बुधवार राति भएको ड्राफ्टमा सन्दीप लामिछानेलाई बार्बाडोस...

सावित्रा भण्डारीको भारतमा सनसनीपूर्ण प्रदर्शन, टिमलाई दिलाइन् उपाधि

नेपाली महिला फुटबलकी ‘गोलमेसिन’ स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ले भारतमा भएको हिरो भारतीय महिला लिग फुटबलमा सनसनीपूर्ण प्रदर्शन गरेकी छन् ।   तमिलनाडुको सेथु फुटबल क्लबबाट व्यावसायिक फुटबल खेलेकी साम्बाले लिगको फाइनलमा २ गोल गरेसँगै उपाधि दिलाएकी...

राष्ट्रिय पुरुष फुटबल टोलीको घोषणा, विमल घर्तीमगर टोलीमा परेनन्

काठमाडौँ, ६ जेठ  मलेशिया र चाइनिज ताइपेविरुद्धको दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि आज नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको घोषणा गरिएको छ । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक योहान कालिनले विराज महर्जनको कप्तानीमा २३ सदस्सीय नेपाली...

मदन भण्डारी स्मृति फुटबल प्रतियोगिता भोलिदेखि

काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन काठमाडौँ विश्वविद्यालय केन्द्रीय क्याम्पस कमिटीको आयोजनामा भोलिदेखि १५ दिनसम्म मदन भण्डारी स्मृति फुटबल प्रतियोगिता हुने भएको छ । काठमाडौँ विश्वविद्यालय धुलिखेलको खेल मैदानमा नकआउटका आधारमा हुन लागेको...