खेलकुद

लुम्बिनी खुकुरी क्रिकेट क्लब र तिरुपति क्रिकेट क्लब विजयी

भैरहवा, २३ वैशाख  सिद्धार्थनगर नगरपालिकाको आयोजना तथा रुपन्देही क्रिकेट संघको समन्वयमा भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी दोस्रो मेयर कप टि–२० क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा लुम्बिनी खुकुरी क्रिकेट क्लब र तिरुपति क्रिकेट क्लब विजयी भएका...

प्रथम मुख्यमन्त्री रनिङ शिल्ड प्रतियोगिता बुटवलमा शुरु

बुटवल, २३ बैशाख । प्रथम मुख्यमन्त्री रनिङ शिल्ड प्रतियोगिता २०७६ बुटवलमा शुरु भएको छ । सामाजिक विकास मन्त्रालय, प्रदेश नं ५ को आयोजना तथा जिल्ला खेलकुद विकास समितिको प्राविधिक संयोजनमा सोमबार देखि बुटवलमा प्रतियोगिता...

कोलकाता नाइट राइडर्समाथि मुम्बई इन्डियन्सको सहज जित, दिल्ली तेश्रो स्थानमा

मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा पहिलो पुगेको छ आइतबार राति भएको अन्तिम खेलमा कोलकाता नाइट राइडर्समाथि ९ विकेटको सहज जित निकाल्दै मुम्बईले प्लेअफमा स्थान बनाएको हो । मुम्बईले क्वालिफायरमा चेन्नई सुपर किंग्ससँग...

चन्द्रागिरि गोल्डकपको उपाधि च्यासललाई

काठमाडौँ, २२ वैशाख दोश्रो चन्द्रागिरि गोल्डकप फुटबल प्रतियोगिताको उपाधि च्यासल युवा क्लबले जितेको छ । नैकापस्थित नैकाप फुटबल मैदानमा आज भएको फाइनल खेलमा ललितपुरको च्यासल युवा क्लबले सरस्वती युवा क्लबलाई २–० गोलले हराएको हो । खेलको...

प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिता जेठमा

काठमाडौं, बैशाख २२ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा नेपालय इन्टरनेसनलको व्यवस्थापनमा तेश्रो प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता जेठमा पहिलो साता हुने भएको छ । प्रतियोगिता जेठ १ देखि २४ गतेसम्म...

फुटसल टुर्नामेन्ट सेमीफाईनल समीकरण पुरा

नेपालगन्ज २० बैशाख  नेपालगन्जमा जारी प्रथम अन्तर बैंक फुटसल टुर्नामेन्टको बिहिबार सम्पन्न खेलमा मेघा बैंक, नेपाल राष्ट्र बैंक र एसबीआई बैंक बिजयी हुदैं सेमिफाईनलमा प्रवेश गरेका छन् । मेघाले भार्गव बिकास बैंकलाई ७–१ गोल अन्तरले पराजित...

दुई देशलाई पछि पार्दै आइसिसी वरियताको ११औँ स्थानमा नेपाल

काठमाडौँ । आइसिसी वरियतामा नेपालको सुधार अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) टी ट्वान्टी क्रिकेटको वरियतामा नेपालले तीन स्थान सुधार गरेको छ । आइसिसीले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले दुई राष्ट्रलाई पछि पार्दै ११ औंँ...

बैशाख २३ गते बाट बुटवलमा प्रथम मुख्यमन्त्री रनिङ शिल्ड प्रतियोगिता हुने

बुटवल, १९ बैशाख । बुटवलमा प्रथम मुख्यमन्त्री रनिङ शिल्ड प्रतियोगिता बैशाख २३ गते बाट सुरु हुने भएको छ । सामाजिक विकास मन्त्रालयले विहिबार पत्रकार सम्मेलनको आयोजना गरी २३ गते बाट सुरु हुन लागेको रनिङ...

‘स्याङ्जा कप भलिबल’को उपाधि आँधीखोलालाई

काठमाडौँ, १९ वैशाख । आँधीखोला स्पोर्टस् क्लब हङकङले १२ औँ स्याङ्जा कप भलिबल प्रतियोगिताअन्तर्गत महिलातर्फको उपाधि आज जितेको छ । नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य सरस्वती चौधरी सम्मिलित आँधीखोला स्पोर्टस् क्लबले हङकङको टुइन मुनमा...