खेलकुद

सनराइजर्स हैदरावाद विरुद्धको टीम दिल्ली क्यापिटल्समा सन्दीप लामिछाने

नेपाली स्पिनर सन्दीप लामिछाने दिल्ली क्यापिटल्सका लागि सनराइजर्स हैदरावादसँगको खेलमा पहिलो रोजाइमा परेका छन् । दिल्लीको घरेलु मैदान फिरोज शाह कोटलामा भर्खर सम्पन्न टसमा दिल्ली क्यापिटल्सले हारेर ब्याटिङ निम्तो पाएको छ । दिल्लीका कप्तान श्रेयस...

प्रदेशस्तरीय क्रिकेटः प्रदेश नं ५ र प्रदेश नं २ विजयी

काठमाडौँ, २१ चैत  राजधानीमा जारी सोह्र वर्षमुनि (यु–१६) प्रदेशस्तरीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा प्रदेश नं २ र प्रदेश नं ५ विजयी भएका छन् । कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा भएको खेलमा प्रदेश नं २ ले...

आईपीएल क्रिकेट : दिल्ली र हैदराबाद भिड्दै, सन्दीप लामिछाने प्लेइंग एघार पर्ने सम्भावना बलियो

भारतमा भइरहेको १२ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा बिहीबार (आज) अंक तालिकामा पाचौ स्थानमा रहेको दिल्ली क्यापिटल्सले आफ्नो पाँचौं खेल खेल्दैछ । आज राति ८ः१५ बजेदेखि सुरू हुने उक्त खेलमा दिल्लीले अंक...

हार्दिक पान्ड्याको उत्कृष्ट प्रर्दशनले डिफेन्डिङ च्याम्पियन चेन्नाई सुपर किंग्स मुम्बई इन्डियन्ससँग पराजित

इन्डियन प्रिमियर लिग (आईपीएल) को १५ औं खेलमा मुम्बई इन्डियन्सले चेन्नई सुपर किंग्सलाई ३७ रनले पराजित गरेको छ । बुधबार राती सम्पन्न खेलमा चेन्नईलाई हराउँदै मुम्बई इन्डियन्सले आफ्नो दोस्रो जित निकालेको हो । १७१ रनको...

‘ए’ डिभिजन लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब ढाका अबहानी लिमिटेडसँग पराजित

काठमाडौँ, २० चैत – एशियाली फुटबल महासङ्घ (एएफसी) कपअन्तर्गत समूह चरणको पहिलो खेलमा ‘ए’ डिभिजन लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब पराजित भएको छ । आज अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा भएको खेलमा...

ओलम्पिक छनोट ः नेपाल म्यानमारसँग पराजित

काठमाडौँ, २० चैत – ओलम्पिक छनोटअन्तर्गत दोस्रो चरणको आज भएको पहिलो खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोली म्यान्मासँग पराजित भएको छ । नेपाल घरेलु टोली म्यानमारसँग ३–१ गोल अन्तरले पराजित भएको हो । यसअघि गत...

आइपिएलमा आज चेन्नाई सुपर किङस र मुम्बई ईन्डियन्सबीच खेल हुदै

भारतमा भइरहेको आइपिएल टी–२० क्रिकेटमा बुधबार (आज)  चेन्नाई सुपर किङस र मुम्बई ईन्डियन्सबीच खेल हुदै छ । चार पटकको च्याम्पियन चेन्नाई सुपर किङस र तीन पटकको च्याम्पियन मुम्बई इन्डियन्स खेल्दैछन् । मुम्बईमा राति ८ः१५ बजे हुने...

नेपालले आज म्यानमारसँग भिड्दै

काठमाडौँ, २० चैत : ओलम्पिक छनोटको दोस्रो चरणको खेलमा नेपालले आज म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ । म्यानमारको घरेलु मैदानमा हुने खेल नेपाली समयानुसार साँझ ५ बजे शुरु हुनेछ । खेलअघि आज बिहान आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक...

बेलझुण्डी रङ्गशालामा ‘सिन्थेटिक ट्र्याक’ निर्माण शुरु

लमही, २० चैत आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता हुने दाङ बेलझुण्डीमा निर्माण भइरहेको एथलेटिक्स खेलमैदानमा मङ्गलबारदेखि सिन्थेटिक ट्र्याक निर्माण थालिएको छ । चीनबाट आवश्यक सामग्री ल्याएर सिन्थेटिक ट्र्याक बनाउने काम शुरु गरिएको दाङ जिल्ला खेलकूद विकास...