खेलकुद

सिद्धार्थ रंगशाला भैरहवामा जारी रुपन्देही सुपर लिग क्रिकेटको सेमिफाइनल समिकरण पुरा

भैरहवा, ५ चैत । सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । मंगलबार डिभिजन एअन्तर्गत समूह चरणका सबै खेल सकिएसँगै सेमिफाइनल समिकरण पुरा भएको हो । अन्तिम...

सिद्धार्थ रंगशाला भैरहवामा जारी रुपन्देही सुपर लिग क्रिकेटमा शंकरनगरको फराकिलो जित

भैरहवा, १ चैत । पूर्व राष्ट्रिय खेलाडी शक्ति गौचनको स्टार क्रिकेट क्लब ओमसतियामाथि शंकरनगर क्रिकेट क्लब शंकरनगरले फराकिलो जित निकालेको छ । रुपन्देही क्रिकेट संघको आयोजनामा सिद्धार्थ रंगशाला भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर...

भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी पन्देही सुपर लिग क्रिकेटमा बुटवल ११ क्रिकेट क्लब विजयी

भैरहवा, २८ फागुन । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा मंगलबार भएको डिभिजन ‘ए’ को खेलमा प्रोफेसनल मास्टर्स ११ क्रिकेट क्लब भैरहवालाई ७३ रनले पारजित गर्दै...

भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी रुपन्देही सुपर लिगमा देवदह क्रिकेट युनिट विजयी

भैरहवा, २६ फागुन । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा आइतबार भएको डिभिजन ‘ए’ को खेलमा बुमएमसीसी क्रिकेट क्लब भैरहवालाई ६१ रनले पराजित गर्दै देवदह क्रिकेट...

रुपन्देहीमा शुरुभएको प्रदेश स्तरिय ह्वीलचियर बास्केटवलमा ७ वटा टिम अघिल्लो चरणमा प्रवेश

शुक्रबारबाट रुपन्देहीमा शुरुभएको प्रदेश स्तरिय ह्वीलचियर बास्केटवलमा ७ वटा टिम अघिल्लो चरणमा प्रवेश गरेका छन् । बुटवल–११ देवीनगरमा रहेको भुपु शैनिक कल्याण्ड क्लवको कोर्टमा भएको प्रतिष्पार्धामा दुई वटा महिला टिम सहित ९ वटा टिम...

प्रदेशस्तरी टी–२० क्रिकेट छनोट प्रतियोगितामा बाँके र रुपन्देही फाइनलमा

भैरहवा, २४ फागुन । प्रदेशस्तरी टी–२० क्रिकेट छनोट प्रतियोगितामा शुक्रबार भएको खेलमा विजयी हुँदै बाँके र रुपन्देही जिल्ला फाइनलमा पुगेका छन् । रुपन्देहीले नवलरासीलाई ३७ रनले पराजित गरेको हो भने बाँकेले पाल्पालाई ४३ रनले...

जिल्ला भलिबल संघ रुपन्देही ५ नं प्रदेश स्तरीय भलिबलको फाईनलमा, आज फाइनल खेल हुदै

बुटवल, २४  फागुन । बुटवलमा जारी छैठौं मणिमुकुन्द कप ५ नम्बर प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको फाईनलमा जिल्ला खेलकुद विकास समिति रुपन्देही प्रबेश गरेको छ । बिहिबार भएको पहिलो सेमिफाईनल खेलमा जिल्ला खेलकुद विकास...

प्रदेशस्तरी क्रिकेट छनोटमा पाल्ला सेमिफाइनलमा प्रवेश

भैरहवा, २३ फागुन । प्रदेशस्तरी टी–२० क्रिकेट छनोट प्रतियोगितामा बिहीबार भएको खेलमा दाङलाई १४ रनले पराजित गर्दै पाल्पा जिल्ला सेमिफाइनलमा पुगेको छ । भैरहवास्थित सिद्धार्थ रंगशालामा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको पाल्पाले...

दोस्रो बुद्ध क्लासिक प्रदेश शारीरिक सुगठन हुने

बुटवल, २२ फागुन । रुपन्देहीमा दोस्रो बुद्ध क्लासिक प्रथम प्रदेशस्तरीय (४ र ५) शारीरिक सुगठन, मेन फिजिक एण्ड विमेन फिजिक प्रतियोगिता २०७५ हुने भएको छ । बडिबिल्डिङ्ग स्टोर (मसल टेक) को सहयोगमा बडिबिल्डिङ्ग एण्ड...