खेलकुद

रुपन्देहीमा शुरुभएको प्रदेश स्तरिय ह्वीलचियर बास्केटवलमा ७ वटा टिम अघिल्लो चरणमा प्रवेश

शुक्रबारबाट रुपन्देहीमा शुरुभएको प्रदेश स्तरिय ह्वीलचियर बास्केटवलमा ७ वटा टिम अघिल्लो चरणमा प्रवेश गरेका छन् । बुटवल–११ देवीनगरमा रहेको भुपु शैनिक कल्याण्ड क्लवको कोर्टमा भएको प्रतिष्पार्धामा दुई वटा महिला टिम सहित ९ वटा टिम...

प्रदेशस्तरी टी–२० क्रिकेट छनोट प्रतियोगितामा बाँके र रुपन्देही फाइनलमा

भैरहवा, २४ फागुन । प्रदेशस्तरी टी–२० क्रिकेट छनोट प्रतियोगितामा शुक्रबार भएको खेलमा विजयी हुँदै बाँके र रुपन्देही जिल्ला फाइनलमा पुगेका छन् । रुपन्देहीले नवलरासीलाई ३७ रनले पराजित गरेको हो भने बाँकेले पाल्पालाई ४३ रनले...

जिल्ला भलिबल संघ रुपन्देही ५ नं प्रदेश स्तरीय भलिबलको फाईनलमा, आज फाइनल खेल हुदै

बुटवल, २४  फागुन । बुटवलमा जारी छैठौं मणिमुकुन्द कप ५ नम्बर प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको फाईनलमा जिल्ला खेलकुद विकास समिति रुपन्देही प्रबेश गरेको छ । बिहिबार भएको पहिलो सेमिफाईनल खेलमा जिल्ला खेलकुद विकास...

प्रदेशस्तरी क्रिकेट छनोटमा पाल्ला सेमिफाइनलमा प्रवेश

भैरहवा, २३ फागुन । प्रदेशस्तरी टी–२० क्रिकेट छनोट प्रतियोगितामा बिहीबार भएको खेलमा दाङलाई १४ रनले पराजित गर्दै पाल्पा जिल्ला सेमिफाइनलमा पुगेको छ । भैरहवास्थित सिद्धार्थ रंगशालामा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको पाल्पाले...

दोस्रो बुद्ध क्लासिक प्रदेश शारीरिक सुगठन हुने

बुटवल, २२ फागुन । रुपन्देहीमा दोस्रो बुद्ध क्लासिक प्रथम प्रदेशस्तरीय (४ र ५) शारीरिक सुगठन, मेन फिजिक एण्ड विमेन फिजिक प्रतियोगिता २०७५ हुने भएको छ । बडिबिल्डिङ्ग स्टोर (मसल टेक) को सहयोगमा बडिबिल्डिङ्ग एण्ड...

जिल्ला खेलकुद विकास समिति बाँकेलाई तीन शुन्य ले हराउदै जिल्ला खेलकुद विकास समिति रुपन्देही विजयी (भिडियो)

बुटवल, २१ फागुन । बुटवलमा छैठौ मणिमुकुन्द ५ नंं प्रदेश स्तरिय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । मणिमुकुन्द भलिबल क्लवको आयोजनामा बुटवल मण्डपमा सुरु भएको प्रतियोगितामा प्रदेशका १० जिल्लाको सहभागिता रहेको छ ।...

भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी प्रदेशस्तरी क्रिकेट छनोटमा रुपन्देही र बाँके विजयी

भैरहवा, २१ फागुन । रुपन्देहीको भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी प्रदेशस्तरी टी–२० क्रिकेट छनोट प्रतियोगितामा मंगलबार भएको खेलमा रुपन्देही र बाँके जिल्ला विजयी भएका छन् । रुपन्देहीले रोल्पालाई १४३ रनको फराकिलो अन्तरले पराजित गर्यो ।...

नेपाल पुलिस क्वललाई हराउँदै विदेशी टिम क्यामरुनले लग्यो २१ औं तिलोत्तमा गोल्डकपको उपाधि

बुटवल, १२ फागुन । विभागिय टिम नेपाल पुलिस क्वललाई सडेन डेथमा हराउँदै विदेशी टिम दाफिन्स एफसी क्यामरुनले २१ औं तिलोत्तमा गोल्डकपको उपाधि हात पारेको छ । बुटवलको एन्फा टेक्निकल सेन्टरमा भएको फाईनल खेल निर्धारित समयमा...

बुटवलमा जारी २१ औं तिलोत्तमा गोल्डकपको फाइनल भोलि, नेपाल पुलिस क्लव र विदेशी टिम दाफिन्स एफसी क्यामरुन भिड्दै

बुटवल, १२ फागुन । बुटवलमा जारी २१ औं तिलोत्तमा गोल्डकपको उपाधिका लागि विभागिय टिम नेपाल पुलिस क्लव र विदेशी टिम दाफिन्स एफसी क्यामरुन भोली भिड्दै छन् । एन्फा टेक्निकल सेन्टरमा दिउसो २ः ३० बजे हुने...