खेलकुद

चेन्नईविरुद्ध पहिला बलिंग गर्दै दिल्ली, सन्दीप लामिछाने पनि खेल्दै

एजेन्सी । इन्डिन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा अन्तर्गत अहिले चेन्नई सुपर किंग्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुँदैछ । आईपीएलको प्ले अफमा स्थान बनाएको दिल्लीले चेन्नईविरुद्वको खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई मौका दिएको छ...

आज दिल्ली क्यापिटल्स र चेन्नइ सुपरकिंग्स बीच खेल हुदै

इण्डियन प्रिमियर लिग (आइपिएल)मा आज  लिगको दोश्रो स्थनमा रहेको महेन्द्र सिंह धोनी नेतृत्वको चेन्नइ सुपरकिंग्स र शीर्ष स्थानमा रहेको सन्दिप लामिछाने आबद्ध दिल्ली क्यापिटल्स खेल्दैछ । आज बेलुकी नेपाली समयअनुसार सवा ८ बजे सुरु...

नवीन र रोमिकाको जोडी क्वाटरफाइनलमा प्रवेश

काठमाडौं, १७ बैशाख  नवीन मगर र रोमिका बुद्धचार्यको जोडी सातौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको मिक्स डबल्समा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । नवीन र रोमिकाको जोडीले ईश्वर जिसी र इशाश्री शाहको जोडीलाई ६–२ र ६–४...

पाल्पामा मुख्यमन्त्री रनिङ्ग शिल्ड प्रतियोगीताका लागि खेलाडीली छनोट सुरु

 पाल्पा, बैशाख १७  पाल्पामा प्रथम मुख्यमन्त्री रनिङ्ग शिल्ड प्रतियोगीता अन्र्तगत जिल्ला स्तरीय खेलाडी छनोट प्रतियोगिता मङ्गगलबारबाट सुरु भएको छ । तानसेनको टेडिखेलबाट सुरु भएको खेलाडी छनोट कार्याक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद नारायण प्रसाद आचार्यले...

राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि एपीएफलाई

बैशाख १७ गते, काठमाडौं । सशत्र प्रहरी बल (एपीएफ) क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।लगनखेलस्थित आर्मी कर्भडहलमा आज भएको फाइलन भिडन्तमा विभागीय टोली एपीएफले अर्को विभागीय टोली...

पाँच नम्बरलाई खेलकुदको रुपबाट चिनाउन सकिन्छ ः मन्त्री बराल

बुटवल, १६ बैशाख पाँच नम्बर प्रदेशक सामाजिक बिकास मन्त्री शुर्दशन बरालले यो प्रदेशमा रहेका पुराना खेलको समक्षण गर्दे नयाँ भित्राउनको लागि सरकारले योजनाबद्ध रुपमा काम गरेको बताएका छन् । आज रुपन्देहीबाट मलेसियामा हुनथालेको खेलकुद प्रतियोगता भाग...

आईपीएल: बेंग्लाेरलाई हराउँदै दिल्ली प्लेअफका लागि छनाैट

इन्डियन प्रिमियर लिग (आइपिएल)मा दिल्ली क्यापिटल्स फेरि लिगको शीर्ष स्थानमा उक्लिँदै प्लेअफका लागि छनाैट भएकाे छ । रोयल च्यालेञ्जर्स बेंग्लाेरलाई १६ रनले हराउँदै दिल्लीशीर्ष स्थानमा उक्लिएकाे हाे । दिल्लीले दिएको १८८ रन पछाएको बैंगलोर २०...

कावासोती गोछडामा भएको चौथो नकआउट भेट्रान्स कप फुटबल प्रतियोगितामा भैरहवा विजयी

कावासोती, १५ बैशाख कावासोती १७ गोछडामा जारी चौथो नकआउट भेट्रान्स कप फुटबल प्रतियोगिता अन्तरगत शनिबारको फाईनल खेलमा भैरहवा विजयी भएको छ । कास्की पोखरा र भैरहवा विच भएको खेल ४÷१ ग्षेल अन्तरले भैरहवा विजयी भएको खेल...

एसीसी यू-१६ क्रिकेटको उपाधि नेपाललाई : मलेसिया ५९ रनले पराजित

काठमाडौं, १५ वैशाख । नेपालले एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । डिफेन्डिङ च्याम्पियन समेत रहेको नेपालले मलेसियालाई फाइनलमा ५९ रनले पराजित गर्दै उपाधि जितेको हो । थाइल्यान्डमा सम्पन्न फाइनल खेलमा...