खेलकुद

रुपन्देहीमा जिल्लास्तरीय फुटसल संघ गठन

बुटवल, २१  पुस । रुपन्देहीमा जिल्लास्तरीय फुटसल संघको तदर्थ समिति गठन गरिएको छ । युवा राजु पुन मगरको अध्यक्षतामा १५ सदस्यीय जिल्ला फुटसल संघ गठन भएको हो । जसको उपाध्यक्ष नगेन्द्र सिह, सचिव दिपेश कुमार...

दोस्रो जनज्योती कपको उपाधि सुनौलो संगम युवा क्लब बुटवल लाइ

बुटवल, २१ पुस रुपन्देहीमा सम्पन्न दोस्रो जनज्योती कप नकआउट फुटबल प्रतियोगिताको उपाधि सुनौलो संगम युवा क्लब बुटवलले हात पारेका छ । शनिबार भएको फाईनल खेलमा सुनौलो संगमले बुटवल युनाईटेड क्लब बुटवललाई ट्राईबेकरमा ४–१ गोल अन्तरले...

गुल्मी भलिबल संघ र मणिमुकुन्द भलिबल क्लब निलो भिड्दै

लुम्बिनी एक्स्पो २०१८ खुल्ला पुरुष भलिबल प्रतियोगिता २०७५ को उपाधिका लागि गुल्मी भलिबल संघ र मणिमुकुन्द भलिबल क्लब निलो उपाधिका लागि भिड्ने भएको छ । रुपन्देही ब्यापार संघ, जिल्ला भलिबल संघ रुपन्देही र ब्रेभ गोर्खा...

लुम्बिनी एक्स्पोमा भलिबल : मणिमुकुन्द निलो र ब्रेभ गोर्खा सेमिफाइनलमा प्रबेश

बुटवलमा जारी लुम्बिनी एक्स्पो २०१८ मा बुधबार भएको खुल्ला पुरुष भलिबल प्रतियोगितामा हिज छुट्टाछुटै चार खेल भएको छ । रुपन्देही ब्यापार संघ, जिल्ला भलिबल संघ रुपन्देही र ब्रेभ गोर्खा युथ क्लब बुटवलको संयुक्त आयोजनामा भएको...

मणिमुकुन्द भलिबल क्लवलाई ३–० हराउँदै जिल्ला भलिबल संघ गुल्मी विजयी (भिडियो)

बुटवल, ८ पुस । आज देखि बुटवलमा खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । ब्रेभ गोर्खा युथ क्लव, जिल्ला भलिबल संघ रुपन्देही र व्यापार संघको आयोजनामा खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु भएको हो...

भोली देखि बुटवलमा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने (भिडियो)

बुटवल, ८ पुस । भोली देखि बुटवलमा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । ब्रेभ गोर्खा युथ क्लव, जिल्ला भलिबल संघ रुपन्देही र व्यापार संघको आयोजनामा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको हो...

सेभेन स्टार युवा क्लव बेलभरिया लाई ३–० ले हराउँदै देशभक्त युवा क्लब विजयी सुरुवात

ब्ुटवल, ६ पुस । दोस्रो जन ज्योतीकप नकआउट फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ । जनज्योती क्लबको आयोजनामा तिलोत्तमा नगरपालिका वडा नं. ४ स्थित डिङ्गरनगरको जनज्योती खेल मैदानमा सुरु भएको उद्घाटन खेलमा देशभक्त युवा...

स्कलर्स होम एकेडेमी काठमाडौं लाई ३-२ ले पराजित गर्दै न्यू होराईजन बोडिङ स्कुल बुटवल विजयी

ब्ुटवल, १ पुस । न्यू होराईजन बोडिङ स्कुल बुटवल र स्कलर्स होम एकेडेमी, सामाकोशी काठमाडौं बीच मैत्रिपुर्ण फुटवल प्रतियोगिता सम्पन्न भएको छ । आपसी भाईचारको विकास संगै खेलाडिहरुको क्षमता प्रस्फुटन गर्ने उद्देश्यले आयोजना गरिएको...

बुटवलमा जारी प्रथम स्मृति कपः इलिट मावि विजयी, शनिबार देखि क्वाटरफाइनका खेल

बुटवल, मंसिर २१ । बुटवलमा जारी प्रथम स्मृति कप अन्तरविद्यालय नकआउट छात्र फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार भएको खेलमा बुटवल इलिट मावि विजयी भएको छ । इलिट र केपिएम गंगोलियाबीच भएको खेलमा इलिट ४÷० गोल...