खेलकुद

भोली देखि बुटवलमा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने (भिडियो)

बुटवल, ८ पुस । भोली देखि बुटवलमा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । ब्रेभ गोर्खा युथ क्लव, जिल्ला भलिबल संघ रुपन्देही र व्यापार संघको आयोजनामा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको हो...

सेभेन स्टार युवा क्लव बेलभरिया लाई ३–० ले हराउँदै देशभक्त युवा क्लब विजयी सुरुवात

ब्ुटवल, ६ पुस । दोस्रो जन ज्योतीकप नकआउट फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ । जनज्योती क्लबको आयोजनामा तिलोत्तमा नगरपालिका वडा नं. ४ स्थित डिङ्गरनगरको जनज्योती खेल मैदानमा सुरु भएको उद्घाटन खेलमा देशभक्त युवा...

स्कलर्स होम एकेडेमी काठमाडौं लाई ३-२ ले पराजित गर्दै न्यू होराईजन बोडिङ स्कुल बुटवल विजयी

ब्ुटवल, १ पुस । न्यू होराईजन बोडिङ स्कुल बुटवल र स्कलर्स होम एकेडेमी, सामाकोशी काठमाडौं बीच मैत्रिपुर्ण फुटवल प्रतियोगिता सम्पन्न भएको छ । आपसी भाईचारको विकास संगै खेलाडिहरुको क्षमता प्रस्फुटन गर्ने उद्देश्यले आयोजना गरिएको...

बुटवलमा जारी प्रथम स्मृति कपः इलिट मावि विजयी, शनिबार देखि क्वाटरफाइनका खेल

बुटवल, मंसिर २१ । बुटवलमा जारी प्रथम स्मृति कप अन्तरविद्यालय नकआउट छात्र फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार भएको खेलमा बुटवल इलिट मावि विजयी भएको छ । इलिट र केपिएम गंगोलियाबीच भएको खेलमा इलिट ४÷० गोल...

बुटवलमा प्रथम स्मृतीकप अन्तरविद्यालय नकआउट फुटवल प्रतियोगिता हुने

बुटवल, १३ मंसिर । मंसिर १५ गते देखि बुटवलमा प्रथम स्मृतीकप अन्तरविद्यालय नकआउट फुटवल प्रतियोगिता हुने भएको छ । आयोजक स्मृती स्पोर्टस् क्वलले आज पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता तयारी पुरा भएको जानाकारी दिएको...

ए डिभिजन लिग अन्तर्गत सोमबारको खेलमा रुस्लान थ्री स्टार र नेपाल पुलिस क्लब विजयी

काठमाडौं, मंसिर १० । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत् सोमबार भएको दोस्रो खेलमा न्यूरोड टिम (एनआरटी)लाई २–० ले पराजित गर्दै थ्रीस्टार विजयी भएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेल निकै प्रतिस्पर्धात्मक बनेको...

‘ए’ डिभिजन लिग : चौथो चरणका खेल आजदेखि

काठमाडाैं – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि चौथो चरणका खेलहरू सुरु हुँदैछन् । साेमबार पहिलो दिन हुने तीन खेलमा दुई खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा र एक खेल हल्चोकस्थित सशस्त्र...

तिलोत्तमा प्रिमियम क्रिकेट लिग (टिपिएल) मा लुम्बिनी कसाई र मुसी वारिर्यस विजयी

टिपिएल २ बटौली, ३ मंसिर । रुपन्देहीको तिलोत्तमामा जारी तिलोत्तमा प्रिमियम क्रिकेट लिग (टिपिएल) सिज २ अन्तर्गत सोमबार भएको खेलमा लुम्बिनी कसाई र मुसी वारिर्यस विजयी भएका छन् । तिलोत्तमा नगरपालिका वडा नम्बर ६ स्थित नवजिवन...

तिलोत्तमा प्रिमियम क्रिकेट लिग (टिपिएल) मा आज लुम्बिनी कसाई र बुटवल डाईनामाईट्स विजयी

बटौली, २ मंसिर । रुपन्देहीको तिलोत्तमामा जारी तिलोत्तमा प्रिमियम क्रिकेट लिग (टिपिएल) सिज २ मा आईतबार भएको खेलमा लुम्बिनी कसाई र बुटवल डाईनामाईट्स विजयी भएका छन् । तिलोत्तमा नगरपालिका वडा नम्बर ६ स्थित नवजिवन क्लवको...