खेलकुद

नेपालद्वारा मलेशिया पराजित

काठमाडौँ, ११ वैशाख थाइल्याण्डमा जारी एसिसी १६ वर्षमुनि (यु–१६) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा नेपालले मलेशियालाई पराजित गरेको छ । थाइल्याण्डको चियाङमाई क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेशियालाई ३९ रनले...

२० स्वर्ण पदकसहित अन्तर्राष्ट्रिय कराँतेमा नेपाल समूह विजेता

२० स्वर्ण पदकसहित नेपाल भारतको पटनामा सम्पन्न अन्तर्राष्ट्रिय खुला कराँते तथा किक बक्सिङ च्याम्पियनसिपमा समूह विजेता बनेको छ । पटनास्थित पाटलीपुत्र स्पोर्टस कम्प्लेक्समा मङ्गलबार राति सम्पन्न प्रतियोगिताका विभिन्न स्पर्धामा नेपालको कराँते डो मिसन सङ्घको...

महिला फुटबलमा पुलिस तेस्रो,उपाधीकालागि एपीएफ र आर्मी भिड्दै

दाङ, ११वैशाख  आठौ राष्ट्रिय खेलकुद अन्तर्गत महिला फुटबलमा नेपाल पुलिस क्लव तेस्रो स्थानमा चित्त बुझाउएको छ । आज विहान बेलझुण्डी रंगशालामा भएको प्रदेश ३ सँगको खेलमा शर्ट एण्ड डेथबाट पुलिसले जीत हाँशिल गरेको हो । दोस्रो...

चौथो नकआउट भेट्रान्स कप फुटबल : चितवनलाइ हराउदै भैरहवा विजयी

कावासोती, १० बैशाख कावासोती १७ गोछडामा जारी चौथो नकआउट भेट्रान्स कप फुटबल प्रतियोगिता अन्तरगत मंगलबार भएको खेलमा भैरहवा विजयी भएको छ । पूर्वी चितवन र भैरहवा विच भएको खेलमा ५÷२ गोल अन्तरले भैरहवा विजयी भएको...

आठौ राष्ट्रिय खेलकुद : सफट टेनिस च्याम्पियन प्रदेश न : १

 बुटवल, १० बैशाख आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत एघारौ राष्ट्रिय सफट टेनिसमा २ स्वर्ण जित्दै प्रदेश नं. १ टिम च्याम्पियन बनेको छ । मंगलबार भएको फाईनल खेलमा पुरुष एकल र टिम ईभेन्ट पुरुषमा समेत स्वर्ण...

पुरुष फुटबलमा फाइनलमा आर्मि र पुलिस भिड्ने

नेपालगन्ज १० बैशाख  आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पुरुष फुटबलमा नेपाल पुलिस क्लब फाईनल प्रवेश गरेको छ । पुलिस फाइनल प्रवेश सगै त्रिभुवन आर्मि सगं भोली बुधबार अपरान्ह फाइनलका लागी भिड्ने भएको हो । मंगलबार नेपालगञ्ज...

आठौँ राष्ट्रिय खेलकुद : आर्मी फाइनलमा प्रवेश

 बाँके, १० बैशाख  आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत नेपालगन्ज रंगशालामा मंगलवार भएको फुटवल खेलमा प्रदेश ५ लाई पराजित गरि त्रिभुवन आर्मी क्लव फाइनलमा प्रवेश गरेको छ । ट्राईब्रेकरमा प्रदेश ५ लाई ३–१ ले पराजित गरि आर्मी...

राष्ट्रिय खेलकूदमा अपरिपक्व व्यवस्थापन

घोराही, १० वैशाख आठौँ राष्ट्रिय खेलकूद प्रदेश नं ५ का विभिन्न जिल्लामा चलिरहेको छ । अहिले दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही र पाल्पामा खेल भइरहेका छन् । विशेषगरी बाँके र दाङमा राष्ट्रिय प्रतियोगिताका अधिकांश खेल...

सन्दिप लामिछाने आवद्ध दिल्ली क्यापिटल्स आईपीएलको शीर्षस्थानमा उक्लियो

इन्डियन प्रिमियर लिग (आईपीएल) को ४० औं खेलमा राजस्थान रोयल्सलाई ६ विकेटले पराजित गर्दै दिल्ली क्यापिटल्स अंक तालीकामा शीर्षस्थानमा उक्लिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय...