सूचना/प्रविधि

पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

काठमाडौं, ५ वैशाख । नेपाल पत्रकार महासंघले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । मिडिया काउन्सिलसम्बन्धी विधेयकका प्रावधानप्रति आपत्ति जनाउँदै आन्दोलनमा उत्रिएको महासंघले पहिलो चरणको आन्दोलन सकिँदा पनि सरकारले माग संबोधनमा गम्भीरता नदेखाएको भन्दै दोस्रो चरणको...

शाओमीद्वारा नेपालमा ३२ एमपी सेल्फीक्यामेरा भएको रेडमी वाई ३ सार्वजनिक

काठमाडौं, २३ वैशाख शाओमी, विश्वव्यापीटेक्नोलोजी लिडरले ३२ एमपी सेल्फीक्यामेरा भएको रेडमी वाई ३ नेपालमासार्वजनिक गरेको छ जसले पहिलो पटक रेडमी वाई सिरिजमाक्रियो आर्किटेक्चर ल्याएको हो । यस अवसरमाबोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भन्नुभयो,...

 

देशैभर अत्यधिक गर्मी बढ्यो, जनजीवन अस्तव्यस्त

काठमाण्डौ,१७ वैशाख । केहीदिन अघिसम्म सक्रिय रहेको प्रिमनसुन अहिले कमजोर हुँदा मौसम सफा छ । मौसम सफा भएकाले देशभरी नै तापक्रम बढेर गर्मी भएको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार पश्चिमबाट...

आज पनि मौसममा बदली, मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना

काठमाण्डौ,१० वैशाख । आज पनि देशभरको मौसममा आंशिकदेखि सामान्य बदली हुँने र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र हुरीबताससहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तापक्रम बढ्ने र घट्ने बेला विकसित हुने...

इतिहासमै पहिलो पटक ब्ल्याक होलको तस्बिर सार्वजनिक, के हो ब्ल्याक होल ?

लण्डन / हामीले ‘ब्ल्याक होल’ बारे धेरै सुनेका छौँ तर बुधबार इतिहासमै पहिलो पटक ब्ल्याक होलको तस्बिर सार्वजनिक भएको छ । ब्ल्याक होल पृथ्वीबाट पाँच करोड ५० लाख प्रकाश वर्ष टाढा सुदूर आकाशगङ्गामा देखिएको...

ट्राफिक सूचना लिन १०३ नं. डायल गर्नुहोस

बुटवल, १६ चैत । सुचना आदान प्रदान, घटना घटेको समयमा छिटो उद्दार गर्नको साथै अन्य कुनै आपराधिक घटनाको सुचना सहज रुपमा प्रहरीले प्राप्त गर्न प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले निशुल्क नम्बर १०३ सुचारु...

पश्चिमा आरोपको भूमरीमा परेको हुवावेको कथा

चिनियाँ कम्पनी हुवावे टेलिकम नेटवर्कको क्षेत्रमा विश्वकै सबैभन्दा ठूलो कम्पनीमध्ये एक हो । तर पछिल्लो समय हुवावेले निकै ठूलो चुनौतीको सामना गरिरहेको छ । पश्चिमा देशहरुले हुवावेमाथि जासूसी गरेको आरोप लगाएका छन् । के साच्चै...

आफ्नो स्मार्टफोन तात्नबाट कसरी जोगाउने ?

स्मार्टफोन धेरै चलाउने मानिसहरुले आफ्नो फोन धेरै तात्ने गरेको गुनासो गर्ने गरेको हामीले धेरै सुन्दछौँ । आफ्नो स्मार्टफोन सामान्य रुपमा चलाउँदा पनि तात्ने गरेको अनुभव हामी आफैले पनि सायद गरेकै हौँला । मोबाइल फोनमा लामो...

ह्वाट्सएप संस्थापकले भने, फेसबुक डिलिट गर

फेसबुक स्वामित्वको लोकप्रिय मेसेजिङ्ग एप ह्वाट्सएपका सह-सस्थापक ब्रायन ऐक्टनले सबै फेसबुक प्रयोगकर्तालाई आफ्नो फेसबुक अकाउन्ट डिलिट गर्न अपिल गरेका छन् । हालै विद्यार्थीहरुसँग कुराकानी गर्दै उनले सबैले फेसबुक डिलिट गर्नुपर्ने बताएका हुन् । हाल ह्वाट्सएपको...