भिडियो

शितल शर्माको तीजगीत ‘चौतारी’ बजारमा (भिडियो)

बुटवल । हिन्दु नारिहरुको महान पर्व हरितालिका तिज नजिकिदै गर्दा सञ्चारकर्मी / उद्घोषक एवं गायिका शितल शर्माको तीजगीत यतिबेला बजारमा आएको छ। \ गायक तथा सर्जक बैकुण्ठ महतको शब्द,अर्का चर्चित गायक खुमन अधिकारीको लय सिर्जनामा...

सरकारलाई मेलम्ची र रेल सोध्दै तिज गित मार्फत् सर्जक र कलाकारको व्यग्य

सदिक्षा गैरे कावासोती २३ असार। सरकारको काम गर्ने शैली प्रति कलाकार र सर्जकहरुले तिज गित मार्फत् ब्यङय गरेका छन् । मेलम्ची खानेपानी आयोजना निर्माण शुर भएको बर्षौ भईसक्दा पनि काठमाडौमा अझै मेलम्ची आउन नसकेको भन्दै...

शान्ति प्रक्रियाका बाकी काम पुरा गर्न अव ढिला गर्न हुँदैन– पुर्व राष्ट्रपति डा.यादव

बुटवल, १३ असार । पुर्व राष्ट्रपति डा. रामबरण यादवले सत्यनिरुपण तथा मेल मिलाप आयोगलाई सक्रिय बनाएर शान्ति प्रक्रियाका बाकी काम पुरा गर्न अव ढिला गर्न नहुने बताएका छन् । नेपाल प्रेस युनियनद्धारा शुक्रबार बुटवलमा आयोजना...

भेरी अस्पतालमा डाइलेसिस मेसिन अभाव, ४० जना विरामी पालो कुर्दै (भिडियो)

खगेन्द्र दाहाल नेपालगन्ज, ११ असार । पछिल्ला दिनमा मृर्गौला रोगिहरुको सङख्या दिन प्रतिदिन बढ्दो छ । दुई बर्ष यता नेपालगन्जको भेरी अस्पतालमा ७ हजार पटक डाइलेसिस सेवा दिइसकेको छ । त्यसबाट १ सय जना विरामीले...

हेमन्तको दुबै मृगौला फेल भएपछि महिनौ देखि ओछ्यानमै थल्लिए (भिडियो सहित हेर्नुस )

नेपाल्गन्ज, ३२ जेष्ठ । बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १ कौशिलानगरका हेमन्त सिंह ठकुरीको दुबै मृगौला फेल भएपछी उनलाई उपचार अभाव भएको छ । फाल्गुन महिनादेखि ओछ्यानमै थला परेका हेमन्तको घरको आर्थिक अवस्था निकै दयनिय...

रुपन्देहीको तिलोत्तमामा फल्यो लटरम्म स्याउँ (भिडियो)

बुटवल, ६ बैशाख हिमाल र उच्च पहाडी क्षेत्रमा फल्ने स्याउ तराईमा फलेको छ । हिमाल र उच्च पहाडि क्षेत्रमा फल्ने चिलिङ्ग जातको स्याउ रुपन्देही फलेको हो । तिलोत्तमामा रहेको लुम्बिनी नर्सरीले े चिलिङ्ग जातको स्याउ फलाएको...

आगामि बर्षको बजेट ८ महिनामै सकेर थप बजेट माग गर्छौ ः उपाध्यक्ष श्रेष्ठ

बुटवल, जेठ  आगामि बर्षको बजेट ८ महिनामै सक्ने कार्ययोजना सहित बजेटको तयारी भएको प्रदेश योजना आयोग उपाध्यक्ष डा.प्रकाश कुमार श्रेठले बताएका छन् । बुटवल अनलाइनसँग कुरा गर्दै उपाध्यक्ष श्रेष्ठले कर्मचारी समायोजनमा भएको ढिलाई लगायतका समस्याका कारण...

आकाशको तस्बिर हेरेरै चित्त वुझाउँदै पूजा ?

गायिका निशा कँडेल र गायक सनुप पौडेलको आवाजमा समावेश ‘तस्बिर’ बोलको गीत सार्वजनिक भएको छ । बिष्णुबाबु देवकोटाको शब्द रहेको यो गीतमा टिका दाहालको संगीत छ । यो गीतको भिडियोलाई निकेश खड्काले निर्देेशन गरेका...

नायक अनमोल के सी अस्वस्थ, पूर्वनिर्धारित कार्यक्रममा जान नसकेपछि अनमोलको भिडियो संदेश

नेपालगञ्ज, २२ वैशाख नायक अनमोल केसीलाई स्वास्थ्य समस्या देखीएको छ । नेपालगन्जका वागवान व्रदशले सन्चालन गरेको गोर्खा इन्टरप्राइजेमा आइतवार वेनेली व्राण्डको मोटरसाइकल सार्वजनीक कार्यक्रममा आउने तयारी भएपनि स्वास्थ्य समस्या भएका कारण आउन नसकेको उनले बताएका...