गरीबलाइ झन गरीब बनाएर आफनो अभिष्ट पुरा गर्ने कम्युनिष्ट सरकार जनताको हुनै सक्दैन ःमहामन्त्री कोइराला

बुटवल, २७ बैशाख नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टी एक ढिक्का हुँदाको दिन नेपाली काँग्रेसलाइ कुनै पनि शक्तिले हराउन नसक्ने बताएका छन । यसअघि आन्तरिक मतभेद र टिकट बितरणमा भएको समस्याले हार व्यर्होनु परेको भन्दै...