प्रदेश ५ सरकारको पौरख : १५ दिनमा सेमिनार र गोष्ठिमा मात्रै डेढ अर्ब बढि खर्च

प्रकाश खनाल बुटवल, २५ असार । प्रदेश नं ५ सरकारले १५ दिनमा डेढ अर्ब बढि रकम गोष्ठि र सेमिनारका नाउमा खर्च गरेको एक प्रदेशसभा सदस्यले आरोप लगाएका छन् । आइतबार बसेको प्रदेशसभा बैठकमा बिशेष समय लिएर...