देश प्रगति र विकासको गतिमा अगाडि बढ्दैछ : प्रधानमन्त्री ओली

काठमाडौँ, २ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले देश लगातार प्रगति र विकासको गतिमा अगाडि बढ्दै गएको बताएका छन् । बालुवाटारस्थित प्रधानमन्त्री निवास भवनको शिलान्यासपछि आज आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारबाट केही पनि...

समृद्धिका लागि विज्ञान र प्रविधिलाई उत्पादनसँग जोड्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, १ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान र प्रविधिलाई उत्पादनसँग जोडेर ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूर्तिमा सघाउन वैज्ञानिकहरुलाई आग्रह गरेका छन् ।   सातौ राष्ट्रिय विज्ञान दिवसको अवसरमा आज यहाँ आयोजित...

प्रधानमन्त्री ओली स्वास्थ्य जाँचका लागि शिक्षण अस्पतालमा

बुटवल, २५ भदौ । सिंगापुरबाट लामो उपचारपछि फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली बुधबार बिहान स्वास्थ्य जाँचका लागि त्रिवि शिक्षण अस्पताल पुगेका छन् । प्रधानमन्त्री ओली बुधबार बिहान पौन नौ बजे महाराजञ्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन...

प्रधानमन्त्री ओलीको प्लाज्माफेरेसिस शुरु, स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ, ८ भदौ । उपचारको सिलसिलामा सिङ्गापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सामान्य रहेको जनाइएको छ । सिंगापुरको नेशनल युनिभर्सिटी हस्पिटलमा उपचार गराइरएका उनमा गत शुक्रबार प्लाज्माफेरेसिस प्रक्रिया शुरु गरिएको प्रधानमन्त्रीका निजी चिकित्सक प्राध्यापक...

सिंगापुरमा प्रधानमन्त्रीको उपचारः मिर्गौला पुनः फेर्न सकिने

करोडौं नेपालीलाई अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे निकै चासो छ । उपचारका लागि सिंगापुर पुगेका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे धेरैले प्रश्नसमेत गरिरहेका छन्, ‘प्रधानमन्त्रीलाई कस्तो होला ?’ प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिलिप शर्माले...

गौरापर्वले आपसी सद्भावलाई अझ मजबुत बनाउने : प्रधानमन्त्री ओली

काठमाडौँ, ६ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले गौरा पर्व नेपालको एक विशिष्ट पहिचान झल्काउने पर्वको रुपमा सुपरिचित रहेको बताएका छन् । गौरा पर्वको अवसरमा शुभकामना सन्देश दिँदै उनले कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशमा विशेष...

प्रधानमन्त्री ओली सिङ्गापुर प्रस्थान, प्रमको कार्यभार पोखरेललाई

काठमाडौँ, ५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुरस्थित न्यासनल युनिभर्सिटी अस्पतालमा स्वास्थ्य परीक्षणका लागि आज अपराह्न त्यसतर्फ प्रस्थान गरेका छन् । प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक...

प्रधानमन्त्री ओली उपचारका लागि आज सिंगापुर जादै

बुटवल, ५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली आज दिउँसो सिंगापुर जाने भएका छन् । प्रधानमन्त्री ओली उपचारका लागि त्यसतर्फ प्रस्थान गर्न लागेको उनको नीजि सचिवालयले जनाएको छ । गत साउन १८ देखि २७ सम्म...

लोकतान्त्रिक शक्तिको एकता अपरिहार्य : प्रधानमन्त्री ओली

काठमाडौँ, १ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति, सुशासन र विकासका लक्ष्य पूरा गर्न लोकतान्त्रिक शक्तिको एकता अपरिहार्य रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वको विषयमा बोल्दै प्रधानमन्त्री ओलीले सबैको सहमतिमा स्थापित...