बजेटप्रति प्रतिपक्षी दलको टिप्पणि, प्रतिपक्षको धर्म : मुख्यमन्त्री पोखरेल

बुटवल, २ असार । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले बजेटको बिषयमा प्रमुख प्रतिपक्षी दलबाट आएका टिका टिप्पणिलाई प्रतिपक्षी दलको धर्म निर्वाहको संज्ञा दिएका छन् । उनले प्रमुख प्रतिपक्षी दलले भने जस्तो बजेट बितरणमुखी...