विश्वकपकै सबैभन्दा उत्कृष्ट खेल आज : अष्ट्रेलिया र भारत भिड्दै

एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत आइतबार बलियो टिम भारत र विश्वविजेता अष्ट्रेलियाबीच खेल हुदैछ । विश्वकपको १४औं खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजेदेखि खेल सुरु हुनेछ । यो खेल विश्वकपकै सबैभन्दा उत्कृष्ट हुनेछ ।...