बुटवलको बसपार्कमा ३ हप्ता लगातार सरसफाई हुने

बुटवल, २७ बैशाख  बुटवलको बसपार्कमा ३ हप्ता लगातार सरसफाई हुने भएको छ । बुटवल तिनाउ सरसफाई अभियानले अभियानको ५० औं हप्ता पुग्न लागेको अवसरमा बसपार्कमा ३ हप्ता लगातार सरसफाई गर्न लागेको हो । अभियानले बुटवलमा पत्रकार...