Butwal Online

Advertisment

SKIP THIS
मच्छड धुप बाल्दा आगोमाजलेर मृत्यु

दाङ ३ , वैशाख

मच्छड धपाउन बालेको आगोमाजलेर एक जनाको ज्यान गएको छ । मच्छड धुपको आगोले बिस्तरा सल्किदा जलेर राप्तीगाउँपालिका ७ सिसहनियाँका ८० बर्षीय जिउरखन चौधरी को मृत्यु भएको जिल्लाप्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

दाङ प्रहरीकाप्रवक्ता डीएसपी बिनोद बिक्रम शाहका अनुसार घरमा अरुकुनै भौतिकक्षतीभने भएको छैन् ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार