६ माघ २०७५, आइतवार

सुहानाको कामबाट फुरुङ्ग अनमोल

२९ कार्तिक २०७५, 11:29 am

नायक अनमोल केसी हरेक चलचित्रमा नयाँ नायिकासँग काम गर्न रुचाउँछन् । उनले काम गरिरहेको सातौ चलचित्रमा पनि उनी नया“ नायिकासँग नै काम गरिरहेका छन् । निर्देशक झरना थापाको निर्देशनमा तयार भैरहेको चलचित्र ‘ए मेरो हजुर…

विछोडिएको प्रेमी बन्न आर्यनको यस्तो गेटअप

२९ कार्तिक २०७५, 11:27 am

नायक आर्यन सिग्देलको एउटा गेटअपले यतिबेला राम्रै ध्यान तानेको छ । आर्यनले पालेको दाह्री जुँगाले मिडियामा राम्रै स्थान पाएको पनि छ । चकलेटी नायकको यो गेटअप दर्शकका लागि कौतुहलताको बिषय रहनु स्वभाविक पनि हो ।…

घन्किने भो बिर्तामोडदेखि धनगढीसम्म नेपथ्य

२९ कार्तिक २०७५, 10:52 am

काठमाडौं – लोकरक ब्याण्ड नेपथ्यले देशको पूर्वी भेगदेखि पश्चिमी किनारसम्म समेट्ने गरी तराईका चारवटा शहरको सांगीतिक यात्रा गर्ने भएको छ ।मंसिरको पहिलो साता झापाको बिर्तामोडबाट सुरु हुने यो यात्रा धरान, बुटवल हुँदै कैलालीको धनगढीमा टुंगिने…

दोहोरी प्रतिष्ठानको भवन बनाउन एकै ठाउँमा देउसी खेल्दा २५ लाख…

२९ कार्तिक २०७५, 10:51 am

काठमाडौं : राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राजधानीको हिमालय होटल प्रांगणमा देउसी भैलो खेलेको छ । केन्द्रीय कार्यालय भवन निर्माण सहयोगार्थ खेलिएको देउसीका क्रममा एकै ठाउँमा २५ लाख रुपैयाँ बढी उठेको छ । मंगलबार…

‘गङनम स्टाइल’ गायक ‘सार्इ’ नेपाल आउँदै, नेपाली कलाकारको पनि प्रस्तुति…

२९ कार्तिक २०७५, 10:50 am

रेकर्ड ब्रेकर गीत ‘गङनम स्टाइल’ का गायक ‘सार्इ’ अर्थात पार्क जेई साङ नेपाल आउने भएका छन् ।नेपाल र कोरियाको कूटनीतिक सम्बन्ध स्थापित भएको ४५ वर्ष पुगेको अवसरमा कोरियाली राजदूतावासले आयोजना गर्न लागेको कार्यक्रममा सहभागी हुन…