६ माघ २०७५, आइतवार

शक्ति गौचनले रुपन्देहीमा अन्तर विद्यालय क्रिकेट प्रतियोगिता गर्ने

२ माघ २०७५, 12:23 pm

बुटवल, २ माघ । राष्ट्रिय क्रिकेट टिमबाट सन्यास लिएका अलराउन्डर शक्ति गौचनले बुवाको पुण्यतिथीको अवसरमा रुपन्देहीमा अन्तर विद्यालय क्रिकेट प्रतियोगिता गर्ने भएका छन् । स्टार क्रिकेट एकेडेमी सञ्चालन गरेर क्रिकेटर शक्ति गौचनले रुपन्देहीमा स्व. खड्ग…

बुटवलमा अन्तरमावि फुटसल प्रतियोगिता र ५ हजार मिटर अन्तर मावि…

२४ पुष २०७५, 11:43 am

बुटवल, २४ पुस । मदन भण्डारी स्पोर्टस् एकेडेमी बुटवल उपमहानगर कमिटिको आयोजनामा विभिन्न प्रतियोगिता हुने भएका छन् । आयोजकले बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी एकेडेमीको स्थापना दिवसका अवसरमा चौथो बटौली ५ हजार मिटर अन्तर मावि…

रुपन्देहीमा जिल्लास्तरीय फुटसल संघ गठन

२१ पुष २०७५, 1:38 pm

बुटवल, २१  पुस । रुपन्देहीमा जिल्लास्तरीय फुटसल संघको तदर्थ समिति गठन गरिएको छ । युवा राजु पुन मगरको अध्यक्षतामा १५ सदस्यीय जिल्ला फुटसल संघ गठन भएको हो । जसको उपाध्यक्ष नगेन्द्र सिह, सचिव दिपेश कुमार…

दोस्रो जनज्योती कपको उपाधि सुनौलो संगम युवा क्लब बुटवल लाइ

२१ पुष २०७५, 1:31 pm

बुटवल, २१ पुस रुपन्देहीमा सम्पन्न दोस्रो जनज्योती कप नकआउट फुटबल प्रतियोगिताको उपाधि सुनौलो संगम युवा क्लब बुटवलले हात पारेका छ । शनिबार भएको फाईनल खेलमा सुनौलो संगमले बुटवल युनाईटेड क्लब बुटवललाई ट्राईबेकरमा ४–१ गोल अन्तरले…

गुल्मी भलिबल संघ र मणिमुकुन्द भलिबल क्लब निलो भिड्दै

१४ पुष २०७५, 4:00 am

लुम्बिनी एक्स्पो २०१८ खुल्ला पुरुष भलिबल प्रतियोगिता २०७५ को उपाधिका लागि गुल्मी भलिबल संघ र मणिमुकुन्द भलिबल क्लब निलो उपाधिका लागि भिड्ने भएको छ । रुपन्देही ब्यापार संघ, जिल्ला भलिबल संघ रुपन्देही र ब्रेभ गोर्खा…

लुम्बिनी एक्स्पोमा भलिबल : मणिमुकुन्द निलो र ब्रेभ गोर्खा सेमिफाइनलमा…

१२ पुष २०७५, 4:20 am

बुटवलमा जारी लुम्बिनी एक्स्पो २०१८ मा बुधबार भएको खुल्ला पुरुष भलिबल प्रतियोगितामा हिज छुट्टाछुटै चार खेल भएको छ । रुपन्देही ब्यापार संघ, जिल्ला भलिबल संघ रुपन्देही र ब्रेभ गोर्खा युथ क्लब बुटवलको संयुक्त आयोजनामा भएको…

मणिमुकुन्द भलिबल क्लवलाई ३–० हराउँदै जिल्ला भलिबल संघ गुल्मी विजयी…

१० पुष २०७५, 2:43 am

बुटवल, ८ पुस । आज देखि बुटवलमा खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । ब्रेभ गोर्खा युथ क्लव, जिल्ला भलिबल संघ रुपन्देही र व्यापार संघको आयोजनामा खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु भएको हो ।…

भोली देखि बुटवलमा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने (भिडियो)

८ पुष २०७५, 3:00 pm

बुटवल, ८ पुस । भोली देखि बुटवलमा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । ब्रेभ गोर्खा युथ क्लव, जिल्ला भलिबल संघ रुपन्देही र व्यापार संघको आयोजनामा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको हो ।…

सेभेन स्टार युवा क्लव बेलभरिया लाई ३–० ले हराउँदै देशभक्त…

६ पुष २०७५, 12:01 pm

ब्ुटवल, ६ पुस । दोस्रो जन ज्योतीकप नकआउट फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ । जनज्योती क्लबको आयोजनामा तिलोत्तमा नगरपालिका वडा नं. ४ स्थित डिङ्गरनगरको जनज्योती खेल मैदानमा सुरु भएको उद्घाटन खेलमा देशभक्त युवा क्लब…

स्कलर्स होम एकेडेमी काठमाडौं लाई ३-२ ले पराजित गर्दै न्यू…

१ पुष २०७५, 12:01 pm

ब्ुटवल, १ पुस । न्यू होराईजन बोडिङ स्कुल बुटवल र स्कलर्स होम एकेडेमी, सामाकोशी काठमाडौं बीच मैत्रिपुर्ण फुटवल प्रतियोगिता सम्पन्न भएको छ । आपसी भाईचारको विकास संगै खेलाडिहरुको क्षमता प्रस्फुटन गर्ने उद्देश्यले आयोजना गरिएको फुटवल…