६ माघ २०७५, आइतवार

कामै गर्न नसकेको भन्दै गगन थापाले गरे प्रधानमन्त्री ओलीको चर्को…

२९ कार्तिक २०७५, 10:56 am

काठमाडौं –प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी ओली आफैंले संविधानमाथि प्रश्न उठाउने काम गरिरहेको आरोप लगाउनु भएको छ । नेता थापाले मन्त्रीपरिषदको निर्णय सार्वजनिक नगर्ने सरकारको पछिल्लो निर्णय पनि संविधानमाथि…

उतिबेला एमालेले सहकार्य गर्न नमान्दा ‘जनयुद्ध’ गर्नुपर्‍याे : अध्यक्ष दाहाल

२९ कार्तिक २०७५, 10:55 am

म्याग्दी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले कम्यूनिष्ट आन्दोलनमा सहकार्य गर्न तत्कालीन नेपाल कम्युनिष्ट पार्टी(एमाले)ले नमान्दा आफूहरु जनयुद्धमा जानुपरेको बताएका छन्। बुधबार नेकपा म्याग्दीले पार्टी कार्यालयमा आयोजना गरेको कार्यकता प्रशिक्षण भेलामा पूर्व…

राप्रपाको क्षेत्रीय भेला यही भदौ २२ गते

१८ भाद्र २०७४, 3:01 pm

काठमाडौँ, १८ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश र केन्द्रीय निर्वाचानको तयारीका विषयमा छलफल गर्न यही भदौ २२ र २३ गते काठमाडौँमा क्षेत्रीय भेला गर्ने भएको छ । तत्कालीन मध्यमाञ्चल क्षेत्रमा पर्ने गाउँ, नगर, महानगरका…

२ नं प्रदेशको पहिलो पार्टी माओवादी केन्द्रः अध्यक्ष दाहाल

१८ भाद्र २०७४, 1:26 am

पर्सा, १७ भदौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २ नं प्रदेशको आसन्न स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रलाई एक नम्बर पार्टी बनाउने सचिवालय बैठकले निर्णय गरेको बताउनुभएको छ । उहाँले २ नं…

सरकारको कामकाजमा बाधा पुग्नेगरी आचारसंहिता : उपप्रम गच्छदार

१७ भाद्र २०७४, 2:39 pm

राजविराज, १७ भदौ । उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले निर्वाचन आयोगले सरकारको कामकाजलाई बाधा हुनेगरी तीन महिनाअघिनै आचार संहिता लागु गरेकोप्रति आपत्ति जनाउनुभएको छ । राजविराजस्थित नेपाल पत्रकार महासंघमा आज आयोजित…

आवश्यकता भए तालमेल हुन सक्छ : प्रधानमन्त्री देउवा

१७ भाद्र २०७४, 11:34 am

धनगढी, १५ भदौ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले २ नं प्रदेशमा हुन लागेको स्थानीय तहको निर्वाचनमा काँग्रेसले अरु पार्टीसँग तालमेल गर्ने विषयमा संवाद गरिरहेको बताउनुभएको छ । आज धनगढी विमानस्थलमा पत्रकारसँग संक्षिप्त…

माओवादी शीर्ष नेतृत्व तराई मधेशमा ः चुनावी माहोल ह्वात्तै बढ्यो

१७ भाद्र २०७४, 10:00 am

रमेश लम्साल काठमाडौँ, १७ भदौ । नेकपा (माओवादी केन्द्र)ले आगामी असोज २ गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई केन्द्रमा राखेर प्रदेश नं २ मा आफ्नो गतिविधि केन्द्रित गरेको छ । प्रवक्ता पम्फा भुसालका अनुसार पार्टी…

फोरम नेपाल उम्मेदवार छान्दै

१५ भाद्र २०७४, 9:52 am

राजविराज, १५ भदौ । अगामी असोज २ गते हुने स्थानीय निकायको निर्वाचनका लागि संघीय समाजवादी फोरम नेपालले सप्तरीमा आफ्नो उम्मेदवारको सूची तयार गरेको छ । स्थानीय तहको तेस्रो चरणअन्तर्गत हुन गइरहेको निर्वाचनका लागि फोरम नेपालले…

फोरमद्वारा चार नगरपालिका र तीन गाउँपालिकामा उम्मेदवार तय

५ भाद्र २०७४, 7:01 am

लहान, ५ भदौ । स्थानीय तह तेस्रो चरणको निर्वाचनअन्तर्गत असोज २ गते २ नं प्रदेशमा हुने निर्वाचनका लागि संघीय समाजवादी फोरम नेपालले सिरहाको चार नगरपालिका र तीन गाउँपालिकाको प्रमुख पदमा उम्मेदवार तय गरेको छ ।…

रप्रापाले हेटौडा बाट गर्यो यस्तो बोल्ड निर्णय भोलि हुने संबिधान…

४ भाद्र २०७४, 3:03 pm

काठमाडौं, ४ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधन विधेयकको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । र, एमाले नेतृत्वको विपक्षी गठबन्धन छाडेर प्रचण्ड सरकारमा सहभागी हुनु पार्टीको गम्भीर भुल भएको निष्कर्ष निकालेको छ ।…