दाङमा कुपोषण डरलाग्दो

१ फाल्गुन २०७५, 10:45 am

नवीन नेपाली/नारायणपुर, फागुन १। मनखुशी सुनारलाई २७ वर्षकै उमेरमा पाँच छोराछोरीको पालनपोषण गर्नुपर्ने जिम्मेवार आइपर्यो । दुई सन्तानकी आमा मनखुशीलाई दिदीका तीन बच्चाबच्चीको पनि पालनपोषण गर्नुपरेपछि घर चलाउनै धौ–धौ छ । अल्लोको धागो काटेर घर…