समाचार

होली पर्वको परम्परागत रौनक हराउदै संरक्षण गर्न आवश्यक ।

सदिक्षा गैरे / सहबान अन्सारी  कावासोती ५ चैत्र । हिन्दुहरुको महान चाड पर्वको रुपमा मानिने होली तथा फाल्गुन पुर्णिमा आजकल यो पर्वको परम्परागत महत्व र रौनक हराउँदै गएको छ । यस पवित्र पर्वको परम्परागत रौनक...

पुरा पढ्नुहोस
नवलपरासीमा सरसफाइ सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

सहबान अन्सारी नवलपरासीको सरावल गाउँपालिका ३ मा अवस्थिति महेन्द्र मा.बि सरावलमा अाज महिनवारी सरसफाइ सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। सरावल गाउँपालिकाकाे सहयोगमा तथा गाउँपालिका स्तरीय अन्तर पार्टी महिला सन्जालकाे अायाेजनामा उक्त कार्यक्रम सम्पन्न भएको हाे। सन्जालकि...

पुरा पढ्नुहोस
दीप बोर्डिङ हाई स्कूलमा कक्षा १० का विद्यार्थीहरुलाई शुभकामना कार्यक्रम सम्पन

बुटवल, ५ चैत २०७५ । बुटवल–८ सुख्खानगरमा रहेको दीप बोर्डिङ हाई स्कूलमा आज मंगलबार कक्षा १० का विद्यार्थीहरुलाई शुभकामना कार्यक्रम गरिएको छ । २०७५ सालको एस.ई.ई.मा सहभागी हुने कक्षा १० का १ सय ३२ जना...

पुरा पढ्नुहोस
विप्लव नेतृत्व नेपाल कम्युनिष्ट पार्टी बुटवल कार्यालयको वोर्ड, झण्डा र ब्यानर प्रहरीले हटायो

बुटवल, ५ चैत । रुपन्देहीको बुटवलमा विप्लव नेतृत्व नेपाल कम्युनिष्ट पार्टीको कार्यालयको वोर्ड, झण्डा र ब्यानर प्रहरीले हटाएको छ । रातो घर भनेर चिनिने राष्ट्रिय वाणिज्य बैंकको भवन तत्कालिन माओवादीले कब्जा गरेको थियो । सोही भवनमा...

पुरा पढ्नुहोस
नवलपरासीमा रकेट चुल्हाे बनाउने तालिम सम्पन्न

सहबान अन्सारी नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं. ८ फटकिटोलमा अाज एक दिने रकेट चुल्हाे बनाउने तालिम सम्पन्न भएको छ ।प्रतापपुर गाउँपालिका वडा नं. ८ का दलित र अति बिपन्न परिवारका सदस्यलाई साे तालिम प्रदान गरिएको...

पुरा पढ्नुहोस
ओमसतियाको तैरेने स्मार्ट कृषि गाउँ घोषणा

बुटवल, चैत ।  रुपन्देही जिल्लाको ओमसतिया गाउँ पालिका वडा नम्बर ५ तरैनी गाँउ स्मार्ट कृषि गाउँ घोषणा भएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी स्मार्ट कृषि गाउँ घोषणा गरिएको हो । एक निर्वाचन क्षेत्र...

पुरा पढ्नुहोस
चैत १० गते बाट एस ई ई, रुपन्देहीबाट १७ हजार बढि सहभागी

बुटवल, ४ चैत । यस बर्षको एसईई परिक्षा चैत १० गते देखि हुँदैछ । एसईईमा यस बर्ष रुपन्देही जिल्ला बाट १७ हजार ४ सय ८४ परीक्षार्थीले परीक्षामा सहभागिता जनाउँने भएका छन । जिल्लाका १६ वटै...

पुरा पढ्नुहोस
रुपन्देहीकाे तिलोत्तमामा सरकारी मेडिकल कलेज बन्ने

रुपन्देहीकाे तिलोत्तमामा सरकारी मेडिकल कलेज बन्ने भएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओली यही चैत्र ८ गते रुपन्देही आउदै हुनुहुन्नेद्ध । नेपाल सरकारले तिलोत्तमा नगरपालिकामा स्थापना गर्न लागेको मेडिकल कलेज र बुटवल नारायणघाट सडक...

पुरा पढ्नुहोस
पुरानो बसपार्कमा सञ्चालित थोक कृषि बजारलाई व्यवस्थित गर्न व्यवसायीहरुको माग

बुटवल, ४ चैत । व्यवसायीहरुले थोक कृषि बजारलाई व्यवस्थित गर्न माग गरेका छन् । अहिले पुरानो बसपार्कमा सञ्चालित थोक बजारमा कोल्डस्टोर, प्रयाप्त पार्किङ स्थल नभएको र जग्गा समेत साँघुरो भएको भन्दै व्यवस्थित कृषि थोक...

पुरा पढ्नुहोस