रुसले समुद्रबाट किन गर्‍यो युक्रेनको ढुंगा र पानीजहाज कब्जा ?

एएफपी, मंसिर १०
रुसले क्रिमियाई प्रायद्विपमा रहेका युक्रेनको नौसेनाको जहाज कब्जा गरेको छ । यसै विषयलाई लिएर रुस र युक्रेनबीच चर्चा बढेको छ । यस सम्बन्धमा भने दुबै देशले एक–अर्कालाई जिम्मेवार देखाइरहेका छन् ।

रुसले युक्रेनको जहाज अजोभ सागरमा गैरकानूनी ढङ्गले आफ्नो जल सीमामा पसेको आरोप लगाएपछि विवाद उत्पन्न भएको हो ।

रुसले हतियार युक्त डुंगा र डुंगालाई तान्ने पानी जहाज नियन्त्रणमा लिएको हो । नियन्त्रणका क्रममा युक्रेनका ६ जना सदस्य घाइते भएका छन् ।

भर्खरै प्रकाशित

स्वतन्त्र पत्रकार संघ नेपाल रुपन्देहीको अध्यक्षमा अनिल पहाडि निर्वाचित

बुटवल, ५ माघ । स्वतन्त्र पत्रकार संघ नेपाल रुपन्देहीको तेस्रो जिल्ला अधिबेशनबाट अध्यक्षमा अनिल पहाडि निर्वाचित भएका छन् । बुटवलमा भएको अधिबेशनबाट उपाध्यक्षमा चक्रमणी डुम्रे,…

रक्तदान कार्यक्रम सम्पन्न

बुटवल, ५ माघ । समाबेशी टोल विकास संस्था बुटवल ९ को आयोजनमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रगतको अभाव हुन नदिन संस्थाले रक्तदान कार्यक्रमको…

मोतिपुरमा बन्न लागेको मोतिपूर औद्योगिक क्षेत्रप्रति स्थानीयको विरोध

बुटवल, माघ १२ । सरकारले मोतिपुरमा बन्न लागेको मोतिपूर औद्योगिक क्षेत्रले आफूहरूलाई विस्थापित गर्ने भन्दै त्यसको स्थानीयले विरोध गरेका छन् । १० वर्ष अगाडि आफूहरूसँग…

सरकार भुमिहिन अब्यवस्थीत र सुकुम्वासीका समस्याको स्थायी समाधानमा लागेको छ…

बुटवल, ५ माघ । भुमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले सरकार भुमिहिन अब्यवस्थीत र सुकुम्वासीका समस्याको स्थायी समाधानमा लागेको बताएकी छन् ।…

नवलपरासीमा दुई दिन भित्र चिनि मिल संचालन गर्न कृषक समितिको…

सहबान अन्सारी नवलपरासी, माघ ५। नवलपरासी बर्दघाट सुस्ता पश्चिम उखु क्रसिगं समय करिब दुई महिना बितिसक्दा पनि अहिले सम्म मिल संचालनमा आऊन सकेकै छैन ।…