नवलपरासीमा अज्ञात ब्यक्ति द्वारा चक्कु प्रहार छात्रा घाईते ।

सहबान अन्सारी

नवलपरासीको प्रतापपुर गाऊपालिका वडा नं ७ पिपरपातीमा आज बिहान छात्रा माथी चक्कु प्रहार हुदा एक युवती घाईते भएकी छिन ।

घर बाट आफ्नो बिध्यालयमा अध्यनको लागी साईकलमा जादै गरेकी प्रतापपपर गाऊपालिका वडा नं ७ बस्ने मुगु केवटकी १६ बर्षिय छोरी अनिता केवट माथी एक्कासी ऊखु बारी बाट मुख छोपेर तिन जना अज्ञात ब्यक्तिहरुले चक्कु प्रहार गरेका थिए ।

घाईते भएकी छात्राको दाहिने हाथमा चोट लागेको छ । घाईते भएकी केवटलाई स्थानिय क्लिनिकमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।साथै अज्ञात ब्यक्तीहरुको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ। छात्रा केवट गणेश माध्यमिक बिध्यालय जगन्नाथपुरको कक्षा ८ मा अध्यनरत छात्रा हुन ।

भर्खरै प्रकाशित

स्वतन्त्र पत्रकार संघ नेपाल रुपन्देहीको अध्यक्षमा अनिल पहाडि निर्वाचित

बुटवल, ५ माघ । स्वतन्त्र पत्रकार संघ नेपाल रुपन्देहीको तेस्रो जिल्ला अधिबेशनबाट अध्यक्षमा अनिल पहाडि निर्वाचित भएका छन् । बुटवलमा भएको अधिबेशनबाट उपाध्यक्षमा चक्रमणी डुम्रे,…

रक्तदान कार्यक्रम सम्पन्न

बुटवल, ५ माघ । समाबेशी टोल विकास संस्था बुटवल ९ को आयोजनमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रगतको अभाव हुन नदिन संस्थाले रक्तदान कार्यक्रमको…

मोतिपुरमा बन्न लागेको मोतिपूर औद्योगिक क्षेत्रप्रति स्थानीयको विरोध

बुटवल, माघ १२ । सरकारले मोतिपुरमा बन्न लागेको मोतिपूर औद्योगिक क्षेत्रले आफूहरूलाई विस्थापित गर्ने भन्दै त्यसको स्थानीयले विरोध गरेका छन् । १० वर्ष अगाडि आफूहरूसँग…

सरकार भुमिहिन अब्यवस्थीत र सुकुम्वासीका समस्याको स्थायी समाधानमा लागेको छ…

बुटवल, ५ माघ । भुमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले सरकार भुमिहिन अब्यवस्थीत र सुकुम्वासीका समस्याको स्थायी समाधानमा लागेको बताएकी छन् ।…

नवलपरासीमा दुई दिन भित्र चिनि मिल संचालन गर्न कृषक समितिको…

सहबान अन्सारी नवलपरासी, माघ ५। नवलपरासी बर्दघाट सुस्ता पश्चिम उखु क्रसिगं समय करिब दुई महिना बितिसक्दा पनि अहिले सम्म मिल संचालनमा आऊन सकेकै छैन ।…