आज महाशिवरात्रि पाल्पाको शिद्धबाबामा विहान देखिनै तिर्थालु भक्तजनहरुको भिडभाड (फोटो भिडियो

फागुन २० बुटवल । महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालय मन्दिरमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ।

यस पर्वका अवसरमा बिहान ३ बजेदेखि नै पाल्पाको सिद्धबाबा मन्दिरमा हजारौ भक्तजनहरु दर्शनका लागि लाइनमा बसेका थिए । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अतिप्यारो दिनका रूपमा पनि लिइन्छ । पाल्पाको सिद्धबाबा मन्दिर दर्शनमा ज्येष्ठ नागरिक र अशक्तले भने सिद्धबाबा मन्दिरमा दर्शन गर्न लाइनमा बस्नु पर्ने छैन।

( फोटो भिडियो )

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2019 बुटवल – Butwal Online All right reserved Site By : SobizTrend Technology