४ फाल्गुन २०७५, शनिवार

चाडपर्व सकिएसँगै मजदूरी गर्न भारत जानेको लर्को

२९ कार्तिक २०७५, 10:43 am

बाजुरा । जिल्लाका अधिकांश युवा दशैँ तिहार सकेर मजदुरी गर्न भारत जान थालेका छन् । खेतीपाती भित्र्याउने काम र चाडपर्व सकिएसँगै कामको खोजीमा भारतका विभिन्न शहर जानेको लर्को लाग्ने गरेको छ । खेतबारीको उब्जनीले केही…

प्रदेश ५ मा दशैँ तिहारमा दुर्घटनामा ४१ को मृत्यु

२९ कार्तिक २०७५, 10:33 am

दाङ । प्रदेश नं ५ मा दशैँ तिहारमा ३६७ सवारी दुर्घटनामा ४१ जना मानिसको ज्यान गएको छ । प्रदेश नं ५ प्रहरी कार्यालय तुलसीपुर दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले दिनुभएको जानकारीअनुसार ती सवारी…

नवलपरासीमा छठ पर्वको रौनक घर-घरमा बिषेश तयारी

२५ कार्तिक २०७५, 2:03 am

सहबान अन्सारी नवलपरासीको दक्षिणी भेगहरुमा छठ पर्वको लोक प्रियता बढदै गएको छ । तराईहरुको केही जिल्लाहरुमा मनाईने छठ पर्व अहिले समावेशी पर्वका रुपमा विकशित हुदै गएको देखिन्छ। आस्था र निष्ठाको पर्व छठको आज पहिलो दिन…

दिपावलीको अवसरमा शसस्त्र प्रहरी द्वारा सरसफाई कार्यक्रम सम्पन्न

२१ कार्तिक २०७५, 7:16 am

सहबान अन्सारी / नवलपरासी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट गुठी परसौनी द्वारा सरसफाई कार्यक्रम आज सम्पन्न भएको छ । शुभ दिपावलीको तथा छठ पर्वको अवसरमा आज नवलपरासीको प्रतापपुर गाऊपालिका वडा नं‌ ६ (झुलनीपुर)…

वृहत् सरसफाई कार्यक्रम नर्सहीमा सम्पन्न

१९ कार्तिक २०७५, 9:29 am

सहबान अन्सारी नवलपरासीको सुस्ता गाऊपालिका वडा नं ४ नर्सहीमा वृहत् सरसफाई कार्यक्रम आज सम्पन्न भएको छ । विकाश संवाद केन्द्र गोकुल नगरको आयोजना तथा सुस्ता गाऊपालिकाको कार्यालय, स्ट्रोम फाउण्डेसन, र ए.बि.सी नेपालको आर्थिक सहयोग तथा…

अबान्छित गतिबिधि गर्ने छुट कसैलाई छैन ः डिआइजी अधिकारी

१९ कार्तिक २०७५, 8:32 am

५ दिनको अबधिमा २ लाख २७ हजार ५ सय १७ मुल्यको बराबरको पटका बरामद १९ कार्तिक,बुटवल । प्रदेश ५ का प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक (डिआइजी) पिताम्बर अधिकारीले चाडपर्वमा अबान्छित गतिबिधि गर्ने छुट कसैलाइ नहुने…

पाटि एकिकरण लम्बिदा सरकारको काम प्रभावितः भुसाल

१६ कार्तिक २०७५, 12:03 pm

बुटवल ,१६ कात्तिक । नेकपाका स्थायी कमिटि सदस्य घनश्याम भुसालले एमाले माओवादीबीच भएको पाटि एकिकरणको काम लम्बिदा सरकारको काम प्रभावित भएको तर्क गरेका छन् । रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य समेत रहेका…

सुस्तामा नेपालको सबभन्दा लामो पुलको निर्माण कार्य पुन: संचालनमा आउने

१६ कार्तिक २०७५, 8:08 am

सहबान अन्सारी नवसपरासीको सुस्तामा अलपत्र परेको झुलङ्गे पुलको निर्माण कार्य पुन एक हप्तामा संचालनमा आऊने बताईएको छ । नेपालको पहिलो तथा एसियाको दोस्रो लामो झुलङ्गे पुल गत २०७२ सालमा त्रिसुली आसय जेवी कन्ट्रक्सनले करिब ढाई…

सामान्य काम पनि कम्प्युटरवाटै गर्नुपर्ने भएपछी जनप्रतिनिधीहरु कम्प्युटर सिक्दै

१५ कार्तिक २०७५, 11:01 am

गुल्मी १५ कात्तिक, जिल्लाको गुल्मीदरवार गाउँपालिकाका जनप्रतिनिधीहरुले कम्प्युटर सिक्न थालेका छन । गाउँपालिकाको आयोजनामा कार्यपालिका सदस्यहरु सवैले कम्प्युटर सिक्न थालेका हुन । गाउँपालिका तथा वडावाट हुने सिफारिस , निवेदन लगायतका सामान्य काम पनि कम्प्युटरवाटै गर्नुपर्ने…

बुटवलमा १९ जना जुवाडे पक्राउ

१४ कार्तिक २०७५, 9:05 am

१४ कार्तिक, बुटवल । तिहार नजिकिदै गर्दा इलाका प्रहरी कार्यालय बुटवलले सुक्खानगर, ट्राफिकचोक र कालिकानगरबाट १९ जना जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीले बुटवलको ट्राफिकचोक होटल झिमाबाट ८ जना जुवाडे र नगद ३ लाख ९४…