६ माघ २०७५, आइतवार

मध्यरातमा एमालेको मतदाता नामावली संकलन कार्यमा प्रहरीको छापा

४ भाद्र २०७४, 10:01 am

मध्यरातमा एमाले नेताको घरमा भएको मतदाता नामावली संकलन गरिरहेका निर्वाचन आयोगका कर्मचारी, वडाध्यक्ष र एमाले नेता पक्राउ परेका छन् । मध्यरातमा एमालेका बुढानीलकण्ठ नगरपालिका प्रमुख दिपक निरौलाको घरमा मतदाता नामावली संकलन गरिएको थियो । बुढानीलकण्ठ…

राप्रपाःसंविधान सशोधनका विषयमा पुनःविचार गरिने

३ भाद्र २०७४, 2:18 am

काठमाडौँ, २ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधनका विषयमा पुनःविचार गर्ने भएको छ । परिमार्जनसहितको संशोधनलाई समर्थन गर्ने निर्णय गरिसकेको सो पार्टीले संशोधनको प्रस्तावका कारण पार्टी विभाजनका क्रममा रहेकाले सो प्रस्तावको समर्थन नगर्ने सम्भावना…

तल्लो तह सम्म संगठन विस्तारमा लाग्न निर्देशन

१ भाद्र २०७४, 4:06 pm

बुटवल, १ भदौ । पुर्व अर्थमन्त्रि एवं माओवादी केन्द्रका नेता वर्षमान पुनले तल्लो तहसम्म निति कार्यक्रम लैजान सके माओवादी केन्द्रको सम्भावना निकै नजिक रहेको बताएका छन । माओवादी केन्द्र रुपन्देहीको सचिवालयको वैठकमा उनले निति उदेश्य…

नयाँ शक्ति पार्टी नेपाल छाडेर माओवादी केन्द्रमा फर्केका झा र…

२७ साउन २०७४, 9:05 am

काठमाडौँ, २७ साउन । नयाँ शक्ति पार्टी नेपालका सह–सयोजक रामचन्द्र झालगायतका नेता नेकपा (माओवादी केन्द्र)मा नै क्रियाशील हुने निर्णय गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता जनार्दन शर्मा, उर्मिला अर्याल, मातृका यादव,…

राजपा निर्वाचनमा जान तयार : यस्ता छन् सहमति

२७ साउन २०७४, 8:55 am

काठमाडौं साउन २७ । सरकार र राष्ट्रिय जनता पार्टी बीच संसदमा विचाराधीन संविधान संशोधन विधेयकलाई तत्काल निर्णयार्थ पेश गर्न सहमति भएको छ ।   उक्त सहमतिसँगै राजपा तेस्रो चरणमा हुने प्रदेश २ को स्थानीय तह निर्वाचनमा…

प्रचण्डलाई सुजाताको चुनौति- तपाईको धम्कीले काँग्रेस डराउँदैन्

२६ साउन २०७४, 11:16 am

भक्तपुर, २६ साउन । नेपाली काँग्रेसकी नेतृ तथा पूर्व परराष्ट्रमन्त्री सुजता कोइरालाले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको धम्कीले नेपाली काँग्रेसमा विचलन नआउने बताएकी छन् । रफत सञ्चार क्लबमा बिहीबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै कोइरालाले बेला…

सरकारमाथि गम्भीर आरोप लगाउदै राप्रपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

२४ साउन २०७४, 10:36 am

कमल थापा नेतृत्वको राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । राप्रपा अध्यक्ष कमल थापाको अध्यक्षतामा आज बसेको केन्द्रिय समितिको बैठकले सरकारलाइ दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।  मदेशको समस्या समाधान गर्न उदासिन रहेको, भ्रष्ट्राचारलाई…

आगामी असोज २ गते प्रदेश नं २ मा हुने स्थानीय…

२४ साउन २०७४, 10:12 am

काठमाडौँ, २४ साउन । आगामी असोज २ गते प्रदेश नं २ मा हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि नेपाली काँग्रेसले तयारी तीव्र बनाएको छ । तेस्रो चरणको निर्वाचनमा पहिलो स्थानमा आउने रणनीतिका साथ काँग्रेसले…

एमालेको निश्कर्ष : प्रदेश २ को १२७ स्थान मध्ये ७४…

२४ साउन २०७४, 9:57 am

काठमाडौं, साउन २४ ! स्थानीय तह निर्वाचनमा पहिलो दलको रुपमा स्थापित भएको नेकपा एमालेले प्रदेश २ मा पनि एक्लै बहुमत स्थानमा जीत हासिल गर्ने तथ्यांकसहितको आन्तरिक प्रतिवेदन बनाएको छ ।     प्रदेश नम्बर २ मा…

प्रदेश र केन्द्रको निर्वाचन हुन नदिने षडयन्त्र हुँदैछ : नेता…

२४ साउन २०७४, 5:43 am

इलाम साउन २४। नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधान कार्यान्वयनको महत्वपूर्ण कामलाई पूर्णता दिन मुलुक निर्वाचनमय भएको बताएका छन् ।   उनले मुलुक अहिले निर्वाचन वर्षका रूपमा अघि बढिरहेको बताए । इलामको कोल्बुङमा…