नवलपरासी

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाद्वारा ग्राहक सदस्यहरुको लागि वित्तीय साक्षरता तालिम सम्पन्न

नवलपरासी । काठमाण्डौं नक्सालमा केन्द्रीय कार्यालय रहेको निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाकाआफ्ना १२७ जना ग्राहक सदस्यहरुको सहभागितामा २०७५।११।२२ गते नवलपरासी जिल्लाको पाल्हीनन्दन गाउंपालिका मा “ग्राहक सदस्यहरुको लागि वित्तीय साक्षरता तालिम” सम्पन्न गरेको...

पुरा पढ्नुहोस
दुई बर्षमा सरावल गाँउपालिका बालमैत्री बनाऊन तयारी

सहबान अन्सारी नवलपरासीको सरावल गाऊपालिका वडा नं.४ मा बालमैत्री गाउपालिका घोषणा गर्नको लागी सुचाङ्क सम्बन्धी प्रवर्द्धनात्मक कार्यक्रम आज सम्पन्न भएको छ । सरावल गाउपालिकाको आयोजना तथा भोजपुरी पत्रकार हकहित संरक्षण संथा नवलपरासीको सहजीकरणमा उक्त कार्यक्रम गरिएको...

पुरा पढ्नुहोस
नवलपुरमा प्रेस युनियनको प्यानल नै विजयी

सदिक्षा गैरे कावासोती १८ फाल्गुन नेपाल पत्रकार महासंघ नवलपुरको रिक्त रहेको पदहरुमा भएको निर्वाचनमा नेपाल प्रेस युनियनको प्यानल नै बिजयी भएको छ । आज सम्पन्न निर्बाचनमा उपाध्यक्षमा श्रीराम सिग्देल , सचिबमा प्रेम न्यौपाने , सहसचिबमा शारदा...

पुरा पढ्नुहोस
नवपुरमा युवाहरुको उत्सव

सदिक्षा गैरे फाल्गुण १२  कावासोती। पुर्वी नवलपरासीको कावासोतीमा शनिबार युवाहरुका लागि एक छुट्टै माहोल बनेको थियो । जिल्लाको दुर्गम र सुगम सबै स्थानबाट एक बिषेष उदेश्यका लािग युवाहरु सदरमुकाम कावासोतमिा भेला भएका थिए । युवाहरुको चौतर्फी...

पुरा पढ्नुहोस
निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाद्वारा वित्तीय साक्षरता तालिम सम्पन्न

काठमाण्डौं नक्सालमा केन्द्रीय कार्यालय रहेको निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाका आफ्ना ७२ जना ग्राहक सदस्यहरुको सहभागितामा २०७५ साल फाल्गुण  ८ गते नवलपरासी जिल्लाको फेनहरामा “ग्राहक सदस्यहरुको लागि वित्तीय साक्षरता तालिम” सम्पन्न गरेको संस्थाका...

पुरा पढ्नुहोस
नवलपरासीमा केरा उत्पादक संघको दोस्रो बार्षिक साधारण सभा सम्पन्न

सहबान अन्सारी नवलपरासी केरा उत्पादक संघको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । प्रतापपुर गाऊँपालिका वडा नं.८ पिपरपातीमा नवलपरासी केरा उत्पादक संघको दोस्रो वार्षिक साधारण सभा आज सम्पन्न भएको हो । लखु यादवको अध्यक्षता तथा...

पुरा पढ्नुहोस
नवलपुरमा युवा उत्सब को आयोजना हुदै

सदिक्षा गैरे फाल्गुन २ । युबा हक हित र अधिकारका पक्षमा कृयाशिल नवलपुरका युबाहरु को आयोजनामा नवलपुरमा युबा उत्सब २०७५ को आयोजना हुँदै छ । युबाहरुमा भएको असिमित संभावनाहरुलाई उजागर गर्दै उनिहरुको क्षमता को बृद्दी गर्ने तथा...

पुरा पढ्नुहोस
नवलपुर समाज दक्षिण कोरिया गठन

सदिक्षा गैरे माघ २३  कावासोती।  नवलपुर बाट गैइ दक्षिण कोरिया मा काम गरिरहेका नेपाली हरु ले नवलपुर समाज दक्षिण कोरिया गठन गरेका छन् । हेम पाठक को अध्यक्षतामा गठित समाज को उपाध्यक्षमा रिकमान थापामगर,सचिब मा राज चापागाई...

पुरा पढ्नुहोस
कावासोतीमा महायज्ञ शुरु , पुर्वप्रधानन्याधिष पराजुलीद्धारा उद्घाटन

सदिक्षा गैरे कावासोती २३ माघ।  प्राविधिक शिक्षा सञ्चालनार्थ जनता माध्यमिक विद्यालय कावासोती ६ विष्णुनगरमा आज देखि श्रीमद्भागवत धनधान्याचल ज्ञान महायज्ञ शुरु भएको छ । फागुन २ गते सम्म चल्लने महायज्ञको आज एक समारोहका बिच पुर्वप्रधानन्याधिश गोपाल...

पुरा पढ्नुहोस