६ माघ २०७५, आइतवार

प्रदेश नं. ५ मा दुई विधेयक संसोधनका लागि पेश

१० पुष २०७५, 2:32 pm

बटौली, १० पुस । प्रदेश नं. ५ प्रदेश सभाको मंगलबार बसेको बैठकमा दुई विधेयक संसोधनका लागि पेश भएका छन् । प्रदेश नं. ५ जिल्ला सभा तथा जिल्ला समन्वय समिति सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र…

प्रदेश नं. ५ मा फास्ट ट्रयाक्क बाट विधेयक पारित

९ पुष २०७५, 12:27 pm

बुटवल, ९ पुस । प्रदेश नं. ५ प्रदेश सभाको सोमबार बसेको बैठकले फास्ट ट्रयाक्क बाट विधेयक पारित गरेको छ । बैठकले प्रदेश नं. ५ प्रशासकीय कार्यविधि (नियमित गर्ने) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक फास्ट ट्रयाक्क…

प्रदेश नम्बर ५ : दुइटा विधेयक ३ दिनभित्र संशोधनका लागि…

८ पुष २०७५, 2:24 pm

बुटवल, ८ चैत । प्रदेश नम्बर ५ प्रदेश सभाको तेस्रो अधिवेसन अन्तर्गतको दोस्रो बैठक आजमा दुई वटा विधेयक ७२ घण्टा भित्र संसोधनका लागि पेश गरिएको छ । प्रदेश नं. ५ जाँचबुझ आयोगको गठन तथा काम,…

उजिरसिंह माविको ५५ औं बार्षिकउत्सव कार्यक्रम सम्पन्न

७ पुष २०७५, 1:40 pm

हरिश ढकाल बुटवल ७ पौष । ऐतिहासिक जितगढी किल्लाको छेउमा अवस्थित एवं ऐतिहासिक ब्यक्तिको नामबाट नामाकरण गरिएको बुटवल २ स्थित उजिरसिंह माध्यमिक बिद्यालयको ५५ औं वार्षिकोत्सव सम्पन्न भएको छ । बिभिन्न खेलकुद तथा अतिरिक्त क्रियाकलापका…

प्रधानसेनापति बुटवलको जितगढी किल्लामा

५ पुष २०७५, 2:53 am

–गुरुयोजनामा सहकार्य गर्ने प्रतिबद्धता –सेनाले देशैभरीका किल्ला र गढी (युनिफिकेशन ट्रायल) जोडेर विशेष क्षेत्र बनाउँदै बुटवल, पुस ४ । प्रधानसेनापति पूर्णचन्द्र थापाले तत्कालिन अंग्रेज साम्राज्यलाई परास्त गरेको मुलुकको ऐतिहासिक सम्पदा बुटवलको जितगढी किल्लाको बुधबार अवलोकन…

नेपालकै ठूलो राष्ट्रिय झण्डा बनाउँदै बुटवल उपमहानगर

२८ मङ्सिर २०७५, 8:22 am

जितगढीमा उजिरसिंहको पूर्णकदको शालिक बुटवल, मंसिर २८ । तत्कालिन अंग्रेज साम्राज्यलाई परास्त गरेको मुलुकको ऐतिहासिक सम्पदा बुटवलको जितगढी किल्लालाई यस क्षेत्रको एउटा धरोहरका रुपमा विकास गर्न लागिएको छ । बुटवल उपमहानगरपालिकाले यहाँको विशेष गुरुयोजना बनाएर…

अमित बराल र पुष्पन प्रधनलाई भैरहवा एयरपोर्टमै गरियो भव्य स्वागत…

२४ मङ्सिर २०७५, 6:18 pm

बुटवल, २४ मंसिर। एपीवान टेलिभिजनबाट प्रशारित बहु चर्चित रियालिटी शो नेपाल आईडलको टप फाईभमा पुग्न सफल रुपन्देहीका अमित बराल आज आफ्नो गृह नगर सैनामैना आइपुगेका छन् । अमित बराल संगै चर्चित गाएक पुष्पन प्रधान पनि संगै आएका छन् ।…

कानुन निर्माण गर्दा मानव अधिकारमैत्री कानुन निर्माण गर्ने : मन्त्री…

२४ मङ्सिर २०७५, 7:22 am

बुटवल, २४ मंसिर । प्रदेश नं. ५ का उद्योग पर्यटन बन तथा बातवरण मन्त्री लिला गिरीले प्रदेश सरकारले कानुन निर्माण गर्दा मानव अधिकारमैत्री कानुन निर्माण गर्ने बताएका छन् । ७० औं अन्तराष्ट्रिय मानव अधिकार दिवसको…

रुपन्देहीको देवदहमा सात बर्षिय बालिका सामुहिक बलात्कारको शिकार

२२ मङ्सिर २०७५, 2:35 am

बुटवल, २२ मंसिर । रुपन्देहीको देवदहमा सात बर्षिय अवोध बालिका सामुहिक बलात्कारको शिकार भएकी छन । देवदह नगरपालिका वडा नम्बर ५ मा शुक्रबार साझ ८ बजे मदिरा सेवन गरेका युवाहरुको समुहले बालिका माथि सामुहिक करणी…

नयाँ वर्षमा बुटवलमा सडक खाना महोत्सव

२१ मङ्सिर २०७५, 12:13 pm

बुटवल २१ मंसिर – होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले सडकमै खाऔं सडकमै रमाऔं भन्ने नाराका साथ प्रथम सडक खाना महोत्सवको आयोजना गर्ने भएको छ । पर्यटन प्रवद्र्धन र विकासमा टेवा पु¥याउने उद्देश्यले अंग्रेजी नया“ वर्षको…