६ माघ २०७५, आइतवार

भरतपुर–१९ मा मतदान सकियो : मतगणना राती १० बजेदेखि

२० साउन २०७४, 12:13 pm

भरतपुर, २० साउन– भरतपुर– १९ मा भएको पुनः निर्वाचनमा २८७० मत खसेको छ । कूल मतदाता संख्या ३७९७ रहेको भरतपुर १९ मा  मतदान सकिंदा २८७० मत खसेको हो ।   शारदानगर, गुञ्जनगर र किरणगञ्ज गरी…

भरतपुरमा हुने भयो प्रतिपक्ष गठबन्धन, रेणु दाहालको अवस्था यसरी खस्कदै

१६ साउन २०७४, 6:33 am

काठमाडौं । भरतपुरमा पुनः मतदान गराउने सर्बोच्चको फैसला पछि त्यो निर्वाचन थप रोचक बन्ने भएको छ । १९ नम्वर वडाको मत गणना गर्दा माओवादी एजेण्टले मत पत्र च्याते पनि बिभिन्न चरण पार गर्दै अव निर्वाचनको…

अबका चुनावमा एमाले पहिलो बन्छः नेता खनाल

१६ साउन २०७४, 2:03 am

काठमाडौँ, १५ साउन । नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले मुलुकको राष्ट्रिय अखण्डता र जनताको सार्वभौमताका लागि आफ्नो पार्टीले लिएको दूरदर्शीताका कारणले स्थानीय तह, प्रादेशिक र केन्द्रीय चुनावमा पहिलो स्थान कायम गर्ने बताउनुभएको छ…

भारतको टाउको दुखाई एमाले ! नेताहरुले यसरी असफल बनाइदिए एमाले…

१४ साउन २०७४, 11:25 am

  नयाँ संविधान जारी भएपछि भारतलाई सबै भन्दा टाउको दुखाईको बिषय बनेको थियो एमाले । अघि पछि एक आपसमा लड्ने एमालेका शीर्ष नेताहरु नाकावन्दी पछि र एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले लिएको बिदेश नीतिका…

राप्रपा तत्काल वर्तमान सरकारमा नजाने

१३ साउन २०७४, 8:35 am

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी तत्काल वर्तमान सरकारमा नजाने प्रष्ट पारेको छ । पार्टी अध्यक्ष कमल थापाको सभापतित्वमा आज बसेको केन्द्रीय पदाधिकारी बैठकले मधेस समस्या समाधान र संविधान कार्यान्वयन गर्न सरकार गम्भीर नभएको निष्कर्ष निकालेको…

एमाले बैतडीका १७ जनालाई साधारण सदस्यसमेत नरहने गरी निष्काशन

३ साउन २०७४, 4:51 am

बैतडी, ३ साउन । नेकपा (एमाले) बैतडीले स्थानीय तहको निर्वाचनमा जिम्मेवार पदमा बसेर पार्टीलाई अन्तर्घात गर्ने १७ जनालाई साधारण सदस्यसमेत नरहने गरी निष्काशनको कारबाही गरेको छ । . सोमबार राति सम्पन्न एमाले जिल्ला कमिटी बैतडीको…

काङ्ग्रेसको अड्डा भनेर चिनिने प्रदेश न. ७ मा एमाले र…

२२ असार २०७४, 3:16 pm

२२ असार, डडेल्धुरा । प्रदेश नम्बर सातका ८८ स्थानीय तहमध्ये ८५ स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक मतपरिणाम अनुसार नेपाली कांग्रेस र नेकपा एमालेले बराबर स्थानीय तह जितेका छन् । ८५ स्थानीय…

आफैले बनाएको नयाँ शक्ति छाड्दै डा. बाबुराम भट्टराई

१९ असार २०७४, 5:09 pm

काठमाडौं | आफूभित्रको सम्भावना माओबादीमा बस्दा पुरा नहुने देखेर नयाँ दल निर्माणमा बाबुराम जुटे पनि उनी छोटो समयमा नै नयाँ यात्राबाट निराश देखिन्छन् | . स्थानीय तहको निर्वाचनमा जनमतको परिणामले गर्दा बाबुरामले पार्टीका नेताहरुसंग अनपेक्षित…

डोटीको पूर्वीचौकी गाउँपालिकामा एमाले विजयी

१७ असार २०७४, 9:44 am

डोटी, १७ असार । डोटीको पूर्वीचौकी गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । एमालेका उम्मेदवार दीर्घ बोगटीले नेपाली काँग्रेसका उम्मेदवार रामप्रसाद उपाध्यायलाई झिनो मतले हराउनु भएको हो । बोगटीले तीन हजार ६१५ ल्याउँदा उनका निकटतम्…

निर्वाचनमा एमालेसँग एक्लै भिड्ने क्षमता कोहीसंग छैनः अध्यक्ष ओली

११ असार २०७४, 4:48 pm

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसले एमालेसँग एक्लै निर्वाचन लड्ने सामथ्र्य नराखेको बताउनुभएको छ । स्थानीय तहको दोस्रो चरणको निर्वाचनको पूर्व सन्ध्यामा आज एमाले केन्द्रीय प्रचार विभागलको फेसबुक लाइभमा आज…