रुपन्देही

भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी प्रदेशस्तरी क्रिकेट छनोटमा रुपन्देही र बाँके विजयी

भैरहवा, २१ फागुन । रुपन्देहीको भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी प्रदेशस्तरी टी–२० क्रिकेट छनोट प्रतियोगितामा मंगलबार भएको खेलमा रुपन्देही र बाँके जिल्ला विजयी भएका छन् । रुपन्देहीले रोल्पालाई १४३ रनको फराकिलो अन्तरले पराजित गर्यो ।...

पुरा पढ्नुहोस
बुटवलमा जारी राष्ट्रिय दोहोरी गित प्रतियोगितामा दर्शकहरुको आर्कषण बढ्दै

बुटवल, २० कार्तिक । बुटवलमा जारी पाँचौ अर्ना राष्ट्रिय रनिङशिल्ड दोहोरी गित प्रतियोगितामा दर्शकहरुको आर्कषण बढ्दै गएको छ । दोहोरी गित प्रतियोगितामा सोमबार छनोट चरणका प्रतिस्पर्धा भएका छन् । बुटवल मण्डपमा जारी प्रतियोगितामा सोमबार...

पुरा पढ्नुहोस
नेपालमै पहिलो पटक सुरुहुने लागेको राष्ट्रिय स्तरको ह्वीलचियर बास्केटवल प्रतियोगीताको तयारी अन्तिम चरणमा

बुटवल, १८ फागुन । बुटवल लायन्स क्लव अफ बुटवल सयपत्रीले नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघको सहकार्यमा नेपालमै पहिलो पटक राष्ट्रिय स्तरको ह्वीलचियर बास्केटवल प्रतियोगीताको तयारी अन्तिम चरणमा पुगेको छ । अपांङ्गता भएका व्यक्तिको खेलकूदको...

पुरा पढ्नुहोस
नेकपा तिलोत्तमा टोल कमिटी निर्माणमा

तिलोत्तमा, १३ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तिलोत्तमा वडा नम्बर १३ र १४ को नवगठित शाखा कमिटीको सोमबार संयुक्त सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ । सपथग्रहणसँगै नेकपा तिलोत्तमा नगर कमिटी सोमबारबाटै टोल कमिटी...

पुरा पढ्नुहोस
बुटवलको बधशालामा प्रदेश सरकारको सहकार्य

बुटवल, फागुन १३ । बुटवलमा निर्माणाधिन पशु बधशालालाई स्थानीय र प्रदेश सरकारको सहकार्यमा गुरुयोजना बनाएर अगाडि बढाइने भएको छ । बुटवल उपमहानगरपालिका–१०, रामनगरमा बनिरहेको बधशालाको तत्कालै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारिने भएको छ...

पुरा पढ्नुहोस
यो सरकार समृद्धिको जगबसाल्ने सरकार हो – उपाध्यक्ष ढुंगेल

बुटवल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यएवं युवा नेतामाधव ढुंगेलले कम्युनिष्ट पार्टीकाअध्यक्ष केपीशर्मा ओली नेतृत्वको सरकार प्रतिस्पर्धा गर्ने सरकार नभई मुलुकको समृद्धिको जगहाल्ने सरकार भएको बताउनुभयो । राष्ट्रिय युवा परिषदकाकार्यकारी उपाध्यक्ष समेत रहनुभएका...

पुरा पढ्नुहोस
जनता माविको ३७ औं जन्मोत्सव सम्पन्न

बुटवल, फागुन १२, तिलोत्तमा नगरपालिकाको–१३ मा अवस्थित जनता मावि, (साधारण तथा प्राविधिक) तीनधुराले आफ्नो स्थापनाको ३७ औं जन्मोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ । बिद्यालय व्यवस्थापन समीति अध्यक्ष शोभाखर चापागाईंको अध्यक्षतामा राष्ट्रिय सभा सदस्य...

पुरा पढ्नुहोस
दृष्टिविहिन, अपाङदेखि पछाडी परेको विद्यालयलाई सहयोग (फोटो सहित)

बुटवल १२ फागुन । पश्चिम नेपाल विकास ट्रष्टले पछाडी परेका समुदायलाई लक्षित गरी विभिन्न किसिमको सहयोग गरेको छ । दृष्टिविहिन, अपाङदेखि पछाडी परेको विद्यालयमा ट्रष्टले विभिन्न किसिमको सहयोग गरेको हो । ट्रष्टले गरेको सहयोग कार्यक्रममा...

पुरा पढ्नुहोस
बुटवलमा चैत ९ गते कन्दरा साँझ हुने

बुटवल, ११ फागुन ।  तामरिङ्ग म्युजिक सेन्टर र शिवनगर युवा परिवारको आयोजनामा हुने कार्यक्रमको तयारी तिब्र भैरहेको आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी जानाकारी दिएको छ । आवश्यक तयारी नपुग्दा फागुन ६ गते भनिएको कार्यक्रमलाई...

पुरा पढ्नुहोस