नवलपरासी

नवलपरासीको नर्सहीमा नि:शुल्क स्वास्थ्य शिबिर सम्पन्न

सहबान अन्सारी नवलपरासी माघ २३ । नवलपरासीको सुस्ता गाऊपालिका वडा नं ४ नर्सहीमा १ दिने नि:शुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । शहिद स्मृति सामुदायिक अस्पताल चौपत्ताको र नवलपरासी केरा उत्पादक संघको संयुक्त आयोजनामा उक्त शिबिर...

पुरा पढ्नुहोस
महायज्ञको तयारी अन्तिम चरणमा , सचिवालय उद्घाटन

सदिक्षा गैरे कावासोती, २० माघ। प्राविधिक शिक्षा सञ्चालनार्थ जनता माध्यमिक विद्यालय कावासोती ६ विष्णुनगरमा यहीं माघ २३ देखि फागुन २ गते सम्म सञ्चालन हुने श्रीमद्भागवत धनधान्याचल ज्ञान महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ । बिद्यालयले...

पुरा पढ्नुहोस
एक सय पचास जना को निशुल्क मुटु परिक्षण

सदिक्षा गैरे कावासोती १९ माघ । गोर्खा एपोलो अस्पताल को आयोजना मा पुरानो मेडिकल कलेज को प्राबिधिक सहयोगमा आज गोर्खाको अपोलो अस्पतालमा सन्चालित मुटु सम्बन्धि निशुल्क स्वस्थ्य शिबिर बाट १५० भन्दा बढी मुटुरोगिले स्वस्थ्य लाभ...

पुरा पढ्नुहोस
महालक्ष्मी विकास बैंकको डस्टविन सहयोग

सदिक्षा गैरे कावासोती १९ माघ। कावोातीमा रहेको महालक्ष्मी विकास बैकले कावासोती वडा नम्बर ६ मा चलिरहेको सरसफाई अभियानलाई प्रोत्साहन गर्न आज डस्टविन सहयोग गरेको छ । कावोाती वडा नम्बर ६ कार्यालय र बिभिन्न सामाजिक संघसस्थाले हरेक शनिवार...

पुरा पढ्नुहोस
नवलपरासीमा सुस्ता युवा संघको ऊदघाटन सम्पन्न

सहबान अन्सारी नवलपरासीको सुस्ता गाऊपालिका वडा नं ५ सुस्तामा सुस्ता युवा संघको उदघाटन समारोह एक कार्यक्रमका बिच सम्पन्न भएको छ । कार्यक्रमको ऊदघाटन नेपाली काग्रेस जिल्ला कार्य समिति नवलपरासीको कार्यवाहक सभापति अर्जुन कुमारले गर्नु भएको थियो। समाजमा...

पुरा पढ्नुहोस
महायज्ञको पूर्व सन्ध्यामा मोटरसाइकल ¥याली

कावासोती, १२ माघ । प्राविधिक शिक्षा सञ्चालनार्थ जनता माध्यमिक विद्यालय कावासोती ६ विष्णुनगरमा यहीं माघ २३ देखि फागुन २ गते सम्म सञ्चालन हुने श्रीमद्भागवत धनधान्याचल ज्ञान महायज्ञको पूर्वसन्ध्यामा आज मोटरसाइकल ¥याली निकालिएको छ । महायज्ञलाई...

पुरा पढ्नुहोस
नवलपरासीमा ईन्दिरा र बागमती चिनी मिल आईतवार देखी संचालमा आऊने

सहबान अन्सारी मघ १२, नवलपरासी । नवलपरासीको गंगापुर स्थित ईन्दिरा सुगर मिल र बागमती सुगर मिल कुडिया आईतवार देखी संचालनमा आऊन भएको छ । जिल्लामा कुनै पनि मिल संचालनमा नआऊदाँ कृषकहरुको उखु खैतमै सुक्न थालेको कारण...

पुरा पढ्नुहोस
नवलपरासीमा चिनीमिल संचालन नभए राजमार्ग बन्द हुने।

सहबान अन्सारी नवलपरासीको सुस्ता गाऊपालिका वडा नं २ कुडीयाको बागमती सुगर मिल गेट अगाडी उखु मिल संचालनको लागी दबाव मुलक कार्यक्रम आज सम्पन्न भएको छ । उखु उत्पादक कृषक समिती नवलपरासीले सिघ्र मिल संचालनमा ल्याऊन बिभिन्न...

पुरा पढ्नुहोस
नवलपरासीमा आगलागी एक घर जलेर नष्ट

सहबान अन्सारी नवलपरासीको प्रतापपुर गाऊपालिका वडा नं.६ मा आगलागी हुदाँ एक घर जलेर नष्ट भएको छ । आज मध्यराती हरिनारायण कोहारको चुलो बाट सल्केर आगो लागेको थियो । आगलागी बाट घर भित्र रहेका एक गाई, एक...

पुरा पढ्नुहोस